स्वास्थ्यमा रहेका समाचारहरु

नेपाली कार्यरत कुवेत, बहराइन र ओमनमा भेटिए कोराना संक्रमित
-A2z Samachar

काठमाडौं – विश्व नै आतंकित बनाईरहेको कोरोना भाइरस (कोभिड–१९) खाडी मुलुकमा पनि देखिएको छ । ठूलो संख्यामा रोजगारीका लागि गएका नेपाली रहेको दक्षिण कोरियामा कोरोना भाइरसले आतंक मच्चाइरहँदा अन्य मुलुकमा पनि यसको संक्रमण देखिएको छ। सोमबार नेपाली कार्यरत खाडी देश...

कोरियामा कोरोनाको कहर : ‘पर्ख र हेर’को रणनीतिमा सरकार
-A2z Samachar

काठमाडाैं – नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको सङ्क्रमणबाट आक्रान्त बनेको छ। दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा जनाइएअनुसार सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघिसकेको छ भने आठ जनाको मृत्यु भइसकेको छ। सीमित सङ्ख्यामा...

कोरोना सङ्क्रमणबाट इटालीमा चार जनाको ज्यान गयो
-A2z Samachar

रोम – इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो । इटालीको लोम्बार्डीमै यसअघि अरु तीन जनाको कोरोना...

आठ करोडको उपकरण थप्दै भरतपुर अस्पताल
-A2z Samachar

चितवन – भरतपुर अस्पतालको सेवालाई थप चुस्त बनाउन रु आठ करोड हाराहारीको उपकरण खरिद एवं मर्मतसम्हार कार्य अघि बढाइएको छ । स्वास्थ्य मन्त्रालयले सङ्घीय अस्पताललाई उपलब्ध गराएको बजेटबाट उपकरण खरिद एवं बिग्रिएका उपकरणको मर्मत गर्न लागिएको अस्पतालका सूचना अधिकारी...

माडीका मेयरले धोका दिएपछि वडाअध्यक्षको अनशनमा माडीबासीको साथ
-A2z Samachar

फागुन ११, चितवन । तात्कालिन स्थानीय तह निर्वाचनमा नेकपा माओवादी पार्टीबाट माडी नगरपालिकाका मेयर बनेका ठाकुर प्रसादले धोका दिएपछि नेपाली कंाँग्रेसबाट माडीको एउटामात्र वडा बाट निर्वाचन जितेका वडा नम्बर १ का कृष्ण प्रसाद पौडेललाई माडीबासीलाई साथ दिएका छन । माडीको...

कोरोना संकट : दक्षिण कोरियामा रहेका नेपाली त्रसित
-A2z Samachar

काठमाडौं – कोरोना भाइरसको प्रकोप फैलिएपछि दक्षिण कोरियामा रहेका नेपालीहरुलाई सतर्क रहन सुचित गरिएको छ । चीनको वुहान प्रान्तबाट फैलिएको कोराना भाइरसको प्रोकप कोरियामा पनि फैलिएपछी सियोलस्थित नेपाली दूतावासले आज (आइतबार) सुचना जारी गरेर नेपालीहरुलाई सतर्क रहन सुचित गरेको...

नाजुक बन्दै : अनसनरत माडीका वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था
-A2z Samachar

चितवन- निकुञ्ज ऐन संशोधनलगायतका माग राख्दै पाँच दिनदेखि अनशरत माडी नगरपालिका वडा नं .१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । पौडेलको स्वास्थ्य दिन प्रतिदिन कमजोर बन्दै गइरहेको भरतपुर अस्पतालका फिजिसियन डा.प्रतिक न्यौपानेले जानकारी दिनुभयो ।...

मानवअधिकार आयोगले मर्यादित महिनावारी कार्यशाला गोष्ठी गर्ने
-A2z Samachar

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मानवअधिकार आयोगले मर्यादित महिनावारी कार्यशाला गोष्ठी गर्ने भएको छ । जेष्ठ १६ गते दोस्रो राष्ट्रिय महिलाअधिकार दिवसको अवसर पारेर २०७७ जेष्ठ १३, १४ र १५ गते गोष्ठी हुने भएको हो...

दक्षिण कोरियाका कोरोना फैलिने क्रम तिब्र, दुईको मृत्यु, ५५६ जना सङ्क्रमित
-A2z Samachar

सोल –  दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तिब्र रुपमा फैलिएको पाइएको छ ।केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि...

कोरियामा कोरोना त्रास : सुरक्षित रहन नेपालीलाई दुतावासको अपिल
-A2z Samachar

काठमाडौं । सियोलस्थित नेपाली दूतावासले दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ । दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला त्यहाँस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन...