स्वास्थ्यमा रहेका समाचारहरु

यस्ता छन् हैजाका लक्षण र बच्‍ने उपाय
-A2z Samachar

  बैशाख २५,काठमाडौं । सामान्यतया हैजा किटाणुयुक्त खाना वा पानीबाट मानिसमा सर्ने गरेको चिकित्सकहरु बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले दुषित पानी, राम्रोसँग नपाकेको खाना र तरकारी, माछामासु, राम्रोसँग सफा नगरिएको फलफूलबाटसमेत हैजाका जीवाणु...

दीर्घ श्वासप्रश्वास अवरोध रोग : यस्ता छन् लक्ष्ण र बच्‍ने उपाय
-A2z Samachar

बैशाख२४,काठमाडौं । दीर्घ श्वासप्रश्वास अवरोध रोग पछिल्लो समय विश्वमा नै प्रमुख समस्या रुपमा देखिएको पाइएको छ । फोक्सोमा रहेका हावाका नलीहरु स्थायीरुपमा क्षति भएर सास फेर्न कठिनाइ हुनु नै दीर्घ श्वासप्रश्वास अवरोध रोग रहेको वरिष्ठ छाती रोग विशेषज्ञ डा...

स्वस्थ जीवनका लागि प्राकृतिक आहार
-A2z Samachar

बैशाख २३, चितवन । मानिसको जीवनलाई सदैव स्वस्थ राख्न र फूर्तिलो बनाइराख्न प्राकृतिक आहारको प्रयोग गनुुपर्ने प्राकृतिक चिकित्सकहरुले बताएका छन । पछिल्लो समय मानिसहरु ऐल्लोप्थाथिक औषधि प्रयोग बढ्दै गइरहेको भन्दै यसलाई न्यूनिकरण गर्दै प्राकृतिक चिकित्सा पद्धतिमा जानुपर्ने सुझाव दिएका हुन...

जुम्लामा अज्ञात रोगले गाउँले धमाधम बिरामी
-A2z Samachar

खलङ्गा, वैशाख २३ – जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताए । प्रत्येक घरमा बिरामी...

भाइरल ज्वरोले एकको मृत्यु
-A2z Samachar

बाजुरा, बैशाख २२ – जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए । मृत्यु हुनेमा क्युडीकी ५५...

९० जनामा एचआइभी सारेको आरोपमा डाक्टर पक्राउ
-A2z Samachar

कराँची, बैशाख  २० – पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको...

सरकारी अस्पतालको १०० मिटरभित्र सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध
-A2z Samachar

नारायण ढुंगाना, काठमाडौं, बैशाख २० – सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले व्यवस्था गरेअनुसार काठमाडौंका ठूला सरकारी अस्पतालबाट सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध गर्न लागिएको छ।ऐनले व्यवस्था गरे पनि व्यवहारिकरूपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौंको...

चितवन मेडिकल कलेजलाई मिर्गौला प्रत्यारोपण अनुमति
-A2z Samachar

चितवन, बैशाख १७ – चितवन मेडिकल कलेज शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि अनुमति प्राप्त गरेको छ । सोमबार बसेको अंग प्रत्यारोपण समन्वय समितिको बैठकले चितवन मेडिकल कलेजलाई मिर्गौला प्रत्यारोपणका लागि अनुमति दिने निर्णय गरेको हो। यो सँगै चितवन मेडिकल कलेज...

चितवन मेडिकल कलेजको ४ गम्भिर गल्तीले बालकको मृत्यु भएको परिवारको आरोप
-A2z Samachar

वैशाख १५, चितवन – उपचारका क्रममा ९ महिने बालकको मृत्यु भएपछि चितवन मेडिकल कलेज २ दिनयता तनावग्रस्त भएको छ । गोरखा घर भई हाल चितवनको रत्ननगर नगरपालिका १५ मा बस्दै आएका रुपेस घिमिरेका ९ महिने बच्चाको मृत्यु भएपछि मृतकका परिवार...

अज्ञात रोगको कारण नौ जनाको मृत्यु भएको क्षेत्रमा चिकित्सक र औषधिसहित हेलिकप्टर पठाइयो
-A2z Samachar

हुम्ला, वैशाख १५ – पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आज बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको...