स्वास्थ्यमा रहेका समाचारहरु

बिरामीको मृत्युपछि उत्पन्न हुने परिस्थितिलाई कसरी रोक्ने ?
-A2z Samachar

–नारायण ढुङ्गाना, काठमाडौँ, २० असार : अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीको मृत्युपछि कतिपय अवस्थामा असहज परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । अस्पतालका चिकित्सकमाथि लापरवाहीको आरोप लाग्छ । अनि प्रदर्शन र तोडफोडका घटना हुन पुग्छ । प्रहरीले हस्तक्षेप गरेरै घटना नियन्त्रण लिने अवस्था...

ई–चुरोटले मस्तिष्कको तन्तुलाई नष्ट गर्छ – अध्ययन
-A2z Samachar

  असार १९, वासिङ्टन । परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–चुरोट (विद्युतीय चुरोट)ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ । ई–चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो क्षति पुग्छ । आई–साइन्स जर्नलमा प्रकाशित अध्ययनमा बयस्क...

फेसबुक चलाउनुस्, डिप्रेसन भगाउनुस्
-A2z Samachar

  न्युयोर्क । पछिल्लो समय सामाजिक सञ्जालको अधिक प्रयोगले मानिसमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताइँदै आएको छ । यस्तो विषयमा विभिन्न मुलुकमा अध्ययन–अनुसन्धान पनि गरिँदै आएको छ । कुनै पनि कुराका दुईवटा पाटा त हुन्छन् नै । एउटै चिजले...

छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस
-A2z Samachar

लम्की,असार- १७ । कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ । बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन् । कक्षा ७ र ८ मा अध्ययनरत १३...

किन बन्ध्याकरण गर्न मान्दैनन् पुरुषहरु ?
-A2z Samachar

तारानाथ आचार्य –  बागलुङको तमानखोला गाउँपालिका–५ खुंखानीकी २९ वर्षीया नरदेवी सिर्पाली स्थानीय स्वास्थ्य चौकीमा भेटिनुभयो ।सन्तानको रहर पुगेपछि एक वर्ष पहिले हातमा लगाएको इम्प्लान्ट निकाल्न उहाँ खुंखानी स्वास्थ्य चौकी पुग्नुभएको हो । एक छोरा र दुई छोरीकी आमा उहाँले परिवार नियोजनको...

सर्पदंश उपचारको केन्द्र बन्दै भरतपुर अस्पताल
-A2z Samachar

नारायण अधिकारी चितवन, असार १६ – आइतबार साँझ भरतपुर अस्पतालको आकस्मिक कक्षमा ११ जना सर्पले डसेका बिरामी उपचारका लागि आएका थिए । हिजोआज दैनिकजसो उक्त सङ्ख्यामा बिरामी अस्पताल आउने गर्दछन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ती ११ जना...

भरतपुर अस्पतालको मेसुमा डाक्टर तिवारी नियुक्त
-A2z Samachar

असार १५, चितवन ।भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरीटेडेण्ट पदमा दुई महिना बित्न नपाउंँदै डाक्टर श्रीराम तिवारी नियुक्त भएका छन । यसअघि विश्व बन्धु वाग्लेको सो पदमा कार्यरत थिए । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले असार १३ गतेको निर्णय अनुसार गरि...

नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक र ३५ प्रतिशत नर्स उत्तीर्ण
-A2z Samachar

काठमाडौं, असार १५ – विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिललले शनिबार लिएको पोष्टग्राजुएट्स तह (पिजी) अध्ययन पूरा गरेका ३४२ जना चिकित्सक सो परीक्षामा सहभागी भएका थिए । तीमध्ये २१७ जना...

नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक र ३५ प्रतिशत नर्स उत्तीर्ण
-A2z Samachar

काठमाडौं, असार १५ -विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिललले शनिबार लिएको पोष्टग्राजुएट्स तह (पिजी) अध्ययन पूरा गरेका ३४२ जना चिकित्सक सो परीक्षामा सहभागी भएका थिए । तीमध्ये २१७ जना मात्र...

गोठ गोठमै पशुको उपचार गर्दै रत्ननगरनगरपालिका
-A2z Samachar

असार १३, रत्ननगर । रत्ननगर नगरपालिकाले पशुपालनको व्यवसायिक विकासको लागि एक पछि अर्को उदाहरणीय काम गरेको छ । परम्परागत पशुपालनलाई विस्तापित गर्दै किसानलाई व्यवसायिक पशुपालनमा आर्कषित गर्न सो नगरपालिकाले नयाँ नयाँ योजना ल्याएर काम गरिरहेको छ । सुत्केरी पशुलाई...