स्वास्थ्यमा रहेका समाचारहरु
काठमाडौं, साउन १३ – नेपाल, बंगलादेश, भुटान र थाइल्याण्डले हेपाटाइटिस ‘बी’ नियन्त्रणमा ल्याएर स्वास्थ्य क्षेत्रमा नयाँ उपलब्धि हात पारेका छन् ।सुषुप्त मृत्यु रोगका रुपमा रहेको हेपाटाइटिस बी लाई पाँच वर्षसम्मका बालबालिकामा १ प्रतिशत भन्दा कममा परिणत गरी नेपाललगायतका यी...
काठमाडौं ,साउन १३ – एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए। पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो।’अस्पतालबाट भइरहेको सेवा प्रवाहप्रति मन्त्री यादवले असन्तुष्टि जनाए। अस्पतालमा आइतबार आयोजित...
साउन १२,चितवन । चितवन मेडिकल कलेज (सिएमसि) मा आर्थिक बर्ष ०७५, ०७६माचार लाखभन्दा बढी बिरामीको उपचार भएको छ । कलेजले आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरी यसबारे जानकारी दिएको हो । कलेजले विश्व हेपाटाइटीस दिवसको अवसर पारेर कलेजो प्रत्यारोपणको...
रुपन्देही, साउन १२ – नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसञ्चार सेवा केन्द्र बुटवल शाखाले त्रिपन्नौँ रक्तसञ्चार दिवसका नियमित रक्तदान गराउने १३८ सङ्घसंस्थालाई आज सम्मान गरेको छ । कार्यक्रममा प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव...
चितवन, साउन १२ – आज चितवन मेडिकल कलेज (सिएमसी) भरतपुरले विश्व हेपाटाईटिस डे को अवसर पारेर हेपाटोलोजी तथा कलेजो प्रत्यारोपण ओपीडी सेवा सुरु गरेको छ । कलेजो सम्बन्धि जटिल रोगबाट ग्रस्त बिरामीहरुको लागि ओपीडी सेवा ल्याएको हो । कलेजोको...
काठमाडौँ, साउन १२ – नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स परीक्षा) अन्तर्गत स्नातक तह (एमबिबीएस) र (बिडीएस) को परीक्षाफल प्रकाशित गरेको छ । शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम भरेका थिए...
खलङ्गा, साउन १२ – जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा दिइने भएको छ । जुम्लामा गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि...
साउन ११, विश्व हेपाटाईटिस दिवसको अवसर पारेर चितवन मेडिकल कलेज(सिमसी), भरतपुरले वाकाथन कार्यक्रमको आयोजना गरेको छ । समाजमा यस रोगको जनचेतना फैलाउने उद्धेश्यले कलेजले आइतबार वाकाथुनका साथै अन्य कार्यक्रमका साथ मनाइने तयारी गरेको हो । कलेजका प्रेस संयोजक हरी बोहोराका...
दमक, साउन १० – झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिए । दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने...
बेत्रावती, साउन १० – त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ । बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएकी र सुत्केरीपश्चात अत्यधिक रक्तश्रावको...