स्वास्थ्यमा रहेका समाचारहरु

स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति भण्डारी
-A2z Samachar

संखुवासभा – राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आइतबार १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य...

आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि
-A2z Samachar

काठमाडौं – नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना संक्रमित थपिएका हुन् । देशभर गरिएको ४४९ पीसीआर परीक्षणका क्रममा १० जना र ८२७ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कोरोना...

भरतपुरमा डेङ्गु संक्रमणबाट एक पुरुषको मृत्‍यु
-A2z Samachar

चितवन – भरतपुरमा डेङ्गु संक्रमणबाट एक पुरुषको मृत्‍यु भएको छ । डेङ्गु संक्रमणबाट भरतपुर महानरपालिका वडा नम्बर १० का ६० बर्षिय पुरुषको मृत्‍यु भएको हो । उनको उपचारको क्रममा चितवन मेडिकल कलेज सिएमसीमा उपचारको क्रममा हिजो मृत्‍यु भएको स्वास्थ्य कार्यालय...

नेपालमा आज थप ४९ जनामा कोरोना संक्रमण पुष्टि
-A2z Samachar

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३१२ जनामा गरिएको नमुना परीक्षणमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समयमा २३ जना कोरोना...

मेयर दाहालद्धारा भरतपुर अस्पतालको नवर्निमित आकस्मिक भवनको उद्घाटन
-A2z Samachar

चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पातलाई शिक्षण अस्पतालको रुपमा विस्तार गर्ने गरी पहल भइरहेको बताएकी छन् । (आज) बिहीबार भरतपुर अस्पतालको नवनिर्मित आकस्मिक भवनको उद्घाटन गर्दै मेयर दाहालले अस्पातल केन्द्रीय अस्पताल मात्र नभई शिक्षण अस्पतालको रुपमा...

चितवनमा नियमित स्तनपान गराउनेको सङ्ख्या बढ्दै
-A2z Samachar

चितवन – जिल्लामा नवजात शिशुलाई नियमित स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा शिशु जन्मिएपछि छ महिनासम्म पूर्ण स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको हो ।स्वास्थ्य कार्यालय चितवनले प्रकाशन गरेका वार्षिक प्रगति प्रतिवेदनअनुसार जिल्लामा गत...

चितवनमा आज १७ जनामा डेँगु सङ्क्रमण
-A2z Samachar

चितवन – चितवनमा पछिल्लो २४ घण्टामा १७ जनामा डेँगु सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सङ्क्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाका १ हजार १ सय १५ जना, रत्ननगर नगरपालिकाका २ सय...

नेपालमा कोरोना संक्रमितको संख्या घट्दै, आज ६ जनामा संक्रमण
-A2z Samachar

 काठमाडौं  -नेपालमा पछील्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यान्क अनुसार नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर घट्दै गएको हो । पछिल्लो २४ घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

चितवनको माडिमा आफ्नै साथीको हत्या गर्ने गैंडाकोटका कुमाल पक्राउ
-A2z Samachar

चितवन – चितवनमा हत्याको आरोपमा एक युवक पक्राउ परेका छन् । माडी नगरपालिका वडा नम्बर ४ धुसेरीका जीवन नेपालीको हत्या गरेको आरोपमा गैँडाकोट नगरपालिका वडा नम्बर ७ का सुरेश बहादुर कुमाल पक्राउ परेका हुन् । कुमाल विगत २ महिनादेखि...

थप १६ जनामा कोरोना संक्रमण पुष्टि
-A2z Samachar

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८८ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा ४४ जना कोरोना संक्रमणबाट...