स्वास्थ्यमा रहेका समाचारहरु

अब पुरुषका लागि पनि गर्भनिरोधक चक्की पाइने
-A2z Samachar

एजेन्सी – हालसम्म गर्भनिरोधका लागि महिलाहरुले खाने चक्की पाइन्थ्यो, अब बजारमा पुरुषका लागि पनि गर्भनिरोधक चक्की पाइने भएको छ । हालै वैज्ञानिकहरुले पुरुषका लागि ९९ प्रतिशत प्रभावकारी गर्भनिरोधक चक्की पत्ता लगाएका छन् । वैज्ञानिकहरुले उक्त औषधि मुसामा परीक्षण गराइसकेका छन्...

अस्वस्थ खानपानले बढ्दै हृदयाघात
-A2z Samachar

काठमाडौं – मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ । निष्क्रिय जीवनशैली, चिन्ता,...

३०० स्टाफ नर्सको माग, ४५ वर्षसम्मले दरखास्त दिन पाउने (विज्ञापनसहित)
-A2z Samachar

काठमाडौं –  लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ।मन्त्रिपरिषद्को निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ, तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख...

रक्तसञ्चार सेवामा ‘एफरेसिस’ र ‘क्लिया’ प्रविधि
-A2z Samachar

काठमाडौं – रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र सुलभताका लागि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले नयाँ प्रविधि भित्र्याएको छ । नेपालमा पहिलोपटक भित्रिएका ती प्रविधिमा रगत सङ्कलनतर्फ ‘एफरेसिस’ र सङ्क्रमण परीक्षणमा ‘क्लिया’ छन् । नेपालको रक्तसञ्चार सेवालाई थप सुदृढ बनाउन कोसेढुङ्गा...

कोभिड सङ्क्रमण घटे पनि जोखिम यथावत् : चिकित्सक
-A2z Samachar

काठमाडौं – मुलुकमा कोभिड–१९ को सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ६२...

कोरोनाबाट सार्वजनिक तथ्यांक भन्दा तीन गुणा बढीको मृत्यु भएको खुलासा
-A2z Samachar

काठमाडौं – अनुसन्धानकर्मीहरुले कोरोनाबाट मृत्यु भएका आधिकारिक तथ्यांक भन्दा तीनगुणाबढी मृत्यु भएको बताएका छन् । हालसम्म आधिकारिकरुपमा कोरोनाबाट ५९ लाखको मृत्यु भएको छ । तर अमेरिकाको वासिङ्टन युनिभर्सिटीमा कोभिडको अधिक मृत्यु दरको बारेमा १९१ मुलुक र क्षेत्रको बारेमा अध्ययन गर्दा...

हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु
-A2z Samachar

मकवानपुर -हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ । उपमहानगरपालिकाको समन्वय र सहयोग तथा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलासिस सेवा सुरु गरिएको छ । अहिले सो अस्पतालमा १० मेसिनमार्फत बिरामीको डायलासिस भइरहेको छ । हेटौँडालगायत मकवानपुरमा डायलासिस...

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालन हुने
-A2z Samachar

कञ्चनपुर, कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य अघि बढाइएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अर्जुन भट्टले आगामी...

कोभिडका कारण २५ प्रतिशतले बढे डिप्रेसनका बिरामी
-A2z Samachar

एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना बृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले बृद्धि भएको संगठनले जनाएको हो । कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता...

खोप नलगाएकाहरु र दीर्घरोगी अझै कोरोना संक्रमणको जोखिममा
-A2z Samachar

काठमाडौं, फागुन १५ । नेपालमा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै गएको भए पनि कोरोना पूर्ण रूपमा निर्मूल भने भईनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले भने– ‘कोरोना संक्रमण केही मत्थर भएको...