मनोरञ्जनमा रहेका समाचारहरु

‘जात्रै जात्रा’को फस्टलुक सार्वजनिक
-A2z Samachar

बैशाख ७ – चलचित्र ‘जात्रै जात्रा’को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्र रिलिज हुन करिब एक महिना बाँकी रहेको समयमा यसको फस्टलुक सार्वजनिक गरिएको हो । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन्...

‘यात्रा’ हेरेर मिलनले पाए एक लाख
-A2z Samachar

बैशाख ७ – चलचित्र यात्रा युनिटले आफ्ना दर्शकलाई लक्षित गर्दै प्रस्तुत गरेको प्रतियोगितामा विजयी बनी मिलन श्रेष्ठले एक लाख पुरस्कार जितेका छन्। शुक्रबार काठमाडौंमा मकै एप्सले चलचित्र यात्राका कलाकार सलिनमान बनियाँ, मलिका महत, रेयर राई लगायतका लक्की ड्रमार्फत श्रेष्ठलाई...

टिकटक चर्चित दिदिबहिनी प्रिन्सी र प्रिज्मा प्रमोद खरेलको झुमा झुमामा (भिडियो)
-A2z Samachar

काठमाडौं,बैशाख ७-गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक भएको छ। झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिकटक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ। गीतको म्युीजक भिडियोलाई दीपक आचार्यले निर्देशन गरेका छन्। हिमान्सु...

मेलिना राइ र सागर आलेको गीतमा आकाश -वर्षा र अनुभव-सेड्रिनाको जोडी (भिडियो)
-A2z Samachar

बैशाख ७ -मेलिना राइ र सागर आलेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको ‘पिरतीमा यस्तै हुन्छ रे’ बोलको गीत भिडियो सार्वजनिक गरिएको हो । गीतमा अमृत ल्वागुनको...

चलचित्र‘जात्रै जात्रा’को ‘जीवन जात्रा हो’ गीत सार्वजनिक (भिडियो)
-A2z Samachar

बैशाख ७ – चलचित्र‘जात्रै जात्रा’को गीत सार्वजनिक भएको छ । शुक्रबार चलचित्रको ‘जीवन जात्रा हो’बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँलाई फिचरिंग गरिएको छ । सार्वजनिक गीतमा काली प्रसाद बास्कोटाको स्वर...

रामकृष्णको आवाज , भोला रिजालको शब्द र केकीको अभिनयमा “बिश्वास” एल्बम बजारमा
-A2z Samachar

  बैशाख ६, काठमाडौं।केही समय अघि “काजिको घोडा ” बोलको गीत गाएर चर्चा कमाएका ईनास ग्लोबल प्रबक्ता डा. रामकृष्ण निरौलाले फेरि यो पटक अर्को साङ्गीतिक कोसेलीको रुपमा नयाँ म्युजिक भिडियो हालै यु ट्युव तथा बिभिन्न मिडियाहरु मार्फत सार्बजनिक गरेका छन...

दीलिप र अलिशाको ‘मान्छे फकाएर आफ्नो हँुदैन’ म्युजिक भिडियो सार्वजनिक
-A2z Samachar

काठमाडौं, बैशाख  ६ – डान्सिङ हिरो दीलिप रायमाझी अभिनित नयाँ म्युजिक भिडियो ‘मान्छे फकाएर आफ्नो हँुदैन’ सार्वजनिक भएको छ । फिल्मी शैलीमा तामझामका साथ थुप्रै कोरस प्रयोग गरेर निर्माण गरिएको भिडियोमा दीलिपलाई जोडीको रुपमा मोडल अलिशा शर्माले साथ दिएकी...

सलिनमान बनिया र मलिका महत रोमान्टिक अवतारमा (भिडियो)
-A2z Samachar

बैशाख ५ – चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्रा स् अ म्युजिकल भ्लग’ को लभ गीत सार्वजनिक भएको छ । सार्वजनिक ’फ्लाइङ्ग’ बोलको गीतमा डेब्यु गर्ल मलिका महतसँग सलिनमान बनिया रोमान्टिक अवतारमा देखिएका छन् । गीतलाई पोखराको रमणीय स्थलमा छायाँकन गरिएको...

दीपिकालाई आफ्नै मन सँग के सोध्न लगाउदैछन् बिशाल (भिडियो)
-A2z Samachar

बैशाख ४ – सदाबहार गायक उदय सोताङको आवाजमा रहेको ‘सोध तिमी आँफै सँग’ बोलको गीत सार्वजनिक भएको छ । गायक सोताङको सुमधुर स्वरमा सजिएको ‘सोध तिमी आँफै सँग’ बुधवार सार्वजनिक भएको हो । सार्वजनिक गीतमा डा डिआर उपाध्यायको शब्द...

एक अर्का सँग यस्तो वाचा गर्दै पल र बर्षा (भिडियो)
-A2z Samachar

बैशाख ३ – मंगलबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘वीरविक्रम २’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।‘वाचा’ बोलको गीत सार्वजनिकमा पल शाह र वर्षा सिवाकोटीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।गीतमा ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको...