मनोरञ्जनमा रहेका समाचारहरु

कलाकारको तीज : कसले कसरी मनाउँदै ?
-कमला भुसाल

चितवन – हिन्दु नारीहरुको महान चाड हरितालिका तीज घर आँगनमा नै आइसकेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी तीज मनाउने गर्दछन् । तीजमा नारीहरू व्रत बस्नुका साथै नाचगान गरेर रमाइलो पनि गर्ने...

निर्देशक सुदर्शन थापाले सञ्चारकर्मी सुप्रियासँग गरे इन्गेजमेन्ट
-A2z Samachar

काठमाडौं – निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन्। सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ। सुदर्शनले सोमबार आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन्। केही समयदेखि प्रेममा रहेका दुवैले पारिवारिक उपस्थितिमा होटेल...

पिरतीको झरीमा रुझ्दै निरायु र बेनिशा (भिडियोसहित)
-A2z Samachar

चितवन – निरायु गौतम र बेनिशा पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । निरायु र बेनिशाको स्वरमा सजिएको ‘पिरतीको झरी’ बोलको गीत शनिबार सार्वजनिक भएको हो । सार्वजनिक गीतको शब्द प्रभा बर्तौलाले लेखेकी हुन् । ओम सुनारले संगीत भरेको गीतमा...

मुनालसँग अनुको ‘माया मोहनी’ (भिडियोसहित)
-A2z Samachar

चितवन – चितवनका गायक मुनाल महतो र अनु चौधरीको स्वरमा रहेको ‘माया मोहनी’ बोलको थारु गीत सार्वजनिक भएको छ । गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतको शब्द सुबेस कठरियाले लेखेका हुन् । मनोज महतोले संगीत भरेको गीतमा...

उपचारका क्रममा कलाकार निशा घिमिरेको निधन
-A2z Samachar

काठमाडौं – मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ। नर्भिक अस्पतालमा उपचारका क्रममा उनको आज (बुधबार) साँझ ६:५१ बजे मृत्यु हो । घिमिरे लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत् थिइन्। पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो। उनलाई...

काठमाडौं उपत्यकामा भोलिदेखि सिनेमा हल खोल्न दिने निर्णय
-A2z Samachar

काठमाडौं – काठमाडौं उपत्यकामा भोलि (बिहीबार) देखि सिनेमा हलहरु खुल्ने भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबारबाट हल सञ्चालन गर्न दिने निर्णय गरेको हो । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि...

मोडल निशाको स्वास्थमा अझै आएन सुधार
-A2z Samachar

काठमाडौं – सडक दुर्घटनामा घाइते भएकी मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ अवस्था स्थिर रहेको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर उद्धार गरिएको तीन महिनासम्म पनि घिमिरेको स्वास्थ अवस्थामा अपेक्षित सुधार आउन नसकेको जानकारी दिएको...

‘चरी जेलैमा’ ले बनायो रेकर्ड, १३ दिनमै एक करोड भ्यूज
-A2z Samachar

चितवन – चर्चित लोक तथा दोहोरी गायिका बिष्णु माझीको स्वरमा रहेको ‘चरी जेलैमा’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ । उक्त तीज गीत सार्वजनिक भएको दुई साता नपुग्दै करोड क्लबमा प्रवेश गरेको छ । गीतलाई १३ दिनमा एक करोड...

तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ को आवेदन खुल्ला
-A2z Samachar

काठमाडौं – तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ हुने भएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डको तेस्रो संस्करणको लािग आवेदन खुल्ला भएको आयोजक संस्थाले जनाएको हो । अवार्डको दुई संस्करण भव्यरुपमा सम्पन्न भइसकेको छ । कोभिडको कारण...

कमेडी जनराको टेलिफिल्म ‘चल्दैछ’को प्रसारण सुरु
-A2z Samachar

चितवन – कमेडी जनराको टेलिफिल्म ‘चल्दैछ’ को प्रसारण सुरु भएको छ । टेलिफिल्म हरेक शुक्रबार साँझ साढे सात बजे बिएमएचडी र शनिवार सवा एक बजे बुढासुब्बाको अफिसियल युट्युब च्यानलबाट प्रसारण सुरु भएको हो । बुढासुब्बा म्युजिक सेण्टर प्रस्तुतिमा निर्माण भएको...