मनोरञ्जनमा रहेका समाचारहरु

दशैंमा सिनेमा हल खुल्ने, फुलपातीमा नयाँ चलचित्र लगाउने तयारी
-A2z Samachar

काठमाडौं – चलचित्रकर्मीले दशैंको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय सरकारले गरेको छ । नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले भने, “निर्माताहरूसँग छलफल भइरहेका कारण...

रुचाइयो टिम चितवनको दशैं गीत, चौतर्फी चर्चा बटुल्दै
-A2z Samachar

चितवन – टिम चितवनको प्रस्तुति ‘ह्याप्पी दशैं’ बोलको गीतले छोटो समयमा नै दर्शक स्रोताको मन जितेको छ । सोमबार सार्वजनिक भएको गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । स्माइल नेपाल अनलाइन टिभी नामक नयाँ युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतले अहिलेसम्म...

टिम चितवनको दशैं गीत सार्वजनिक (भिडियोसहित)
-A2z Samachar

चितवन – नेपालीहरुको महान पर्व बडा दशैं नजिकिँदै छ । दशैं नजिकिए सँगै बजारमा दशैंका गीतहरु सार्वजनिक भइरहेका छन् । यसै क्रममा टिम चितवनको प्रस्तुती ‘ह्याप्पी दशैं’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीत स्माइल नेपाल अनलाइन टिभीको...

गायिका विष्णु माझीलाई ‘प्रबल जनसेवाश्री’ मानपदवी
-A2z Samachar

काठमाडौं – सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । नेपालको...

मायामा डुब्दै पुष्प र श्रेया (भिडियोसहित)
-A2z Samachar

चितवन – चर्चित अभिनेता पुष्प खड्का अभिनेत्री श्रेया सिटौलासँगको प्रेममा डुबेका छन् । यि दुई गहिरो प्रेम सम्बन्धमा डुबेका हुन् । तर यो रियल नभइ रिल लाइफको कुरा हो । पुष्प र श्रेया अभिनित ‘म त डुब्दै डुब्दै गए’ बोलको...

सन्तोष अभिनित ‘गल्ली यही हो’ सार्वजनिक (भिडियोसहित)
-A2z Samachar

चितवन – सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको नयाँ गीत ‘गल्ली यही हो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अजय कुमार अधिकारीको शब्द, संगीत छ । गीतमा स्वर पनि उनको नै रहेको छ । गीतको संगीत संयोजन भने फणिन्द्र राईले...

प्रियसी म्यूजीकद्वारा ‘सँगै बसेर रुन मन छ सानु’ को भिडियो सार्वजनिक
-A2z Samachar

चितवन– प्रियसी म्यूजीक प्रालिले ‘सँग सँगै बसेर रुन मन छ सानु’ गीतको भिडियो सार्वजनिक गरेको छ । चर्चित गायीका समिक्षा अधिकारी र बद्री श्रेष्ठको आवाजमा रहेको उक्त गित प्रियसी म्यूजीक कम्पनीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस...

ग्ल्यामर्स तीज फेशन रन वे तथा नृत्य प्रतियोगिता सम्पन्न
-A2z Samachar

चितवन – ग्ल्यामर्स तीज फेशन रन वे तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । क्रियटिभ इन्साइट मिडिया भरतपुरको आयोजनामा रन वे तथा नृत्य प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत फेशन रन वे तर्फ सृष्टी सापकोटा ‘फेस अफ ग्ल्याम तीज’...

बिष्णु माझिको अवस्था बारे मानव अधिकार आयोगको चासो, माइतीघर पुग्यो प्रहरी
-A2z Samachar

काठमाडौं – ‘चरी जेलैमा’ बोलको तीज गीतको चर्चासँगै गायिका बिष्णु माझीको अवस्था बारे फेरि बहस सुरु भएको छ । माझीको स्वरमा रहेको उक्त गीतको चर्चापछि उनको अवस्था बारे धेरैले चासो व्यक्त गरेका छन् । चौतर्फी चासोपछि राष्ट्रिय मानव अधिकार आयोगकले...

अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ
-A2z Samachar

चितवन – अभिनेत्री ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन् । आज (बुधबार) बिहान उनले छोरालाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ । ऋचा आजै बिहान मात्र अस्पतालमा भर्ना भएकी थिइन् । आमा र छोराको अवस्था स्वस्थ रहेको छ । नायिका...