कलिउड/गीत संगीतमा रहेका समाचारहरु

फिल्म ‘महाजात्रा’ टिजर सार्वजनिक (भिडियोसहित)
-A2z Samachar

चितवन – आगामी चैत्र ९ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म ‘महाजात्रा’ टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँले पैसा प्राप्तीको लागि गरेको संघर्षलाई देखाएको छ । टिजरमा अभिनेता हरिवंश...

‘उपहार’ फिल्मको ट्रेलर सार्वजनिक
-A2z Samachar

चितवन – यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ । खास...

ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी’
-A2z Samachar

म्याग्दी –  म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रुपमा लाग्ने मेलाको मुख्य आकर्षण ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिपस्र्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत सङ्गीतमा सीमित हुन थालेको उहाँको भनाइ...

फागुन १२ गते चितवनमा गुरुङ भाषाको चलचित्र ‘मि–थो’ प्रदर्शन हुने
-A2z Samachar

चितवन – गुरुङ मातृभाषामा निर्माण गरिएको चलचित्र ‘मि–थो’ (खुल्ला आँखा) चितवनमा प्रदर्शन हुने भएको छ । तमू प्ये ल्हु संघ चितवनको संयोजनमा उक्त चलचित्रको चितवनमा प्रदर्शन हुन लागेको हो । चितवनकै गुरुङ चलचित्रका कलाकार अमिर गुरुङ ‘बन्दिपुरे ठागु’को समेत अभिनय...

दर्शक नभएपछि सिनेमा हल बन्द
-A2z Samachar

लमजुङ –  लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्लाको एकमात्र चलचित्र भवन अन्नपूर्ण हल तीन हप्तादेखि बन्द भएको छ । सुविधायुक्त हल भएपनि स्तरीय सिनेमा नहुँदा दर्शक आउन छाडेकाले हल बन्द गरिएको सञ्चालक प्रदीप बस्नेतले बताउनुभयो । बन्द हुनुअघिसम्म हिन्दी चलचित्र...

चलचित्र ‘खुस्मा’ को छायाङ्कन मनाङबाट
-A2z Samachar

Φ मनाङ –  चलचित्र ‘खुस्मा’ को पहिलो तालिकाअन्तर्गतको छायाङ्कन सुरु भएको छ । पहिलो तालिकाअनुसार यही माघको १० गतेदेखि मनाङबाट चलचित्रको छायाङ्कन सुरुआत गरिएको हो । हिउँका दृश्य चलचित्रमा राख्नुपर्ने भएकाले मनाङबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्माण पक्षले जनाएको छ ।...

 विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने
-A2z Samachar

काठमाडौँ –  विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ । बोर्डले आज आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरुको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन (नियमन गर्ने) ऐन,...

गायक राजु परियारलाई झलकमान लोकसंगीत सम्मान २०८० प्रदान गरिने
-A2z Samachar

काठमाडौं – बिन्ध्यवासिनी फाउण्डेसनले लोक दोहोरी गायक राजु परियारलाई झलकमान लोक संगीत सम्मान २०८० बाट सम्मानित गर्ने भएको छ । शनिबार आयोजित फाउण्डेसनको दशौं वार्षिक भेलाले उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।परियारलाई २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान...

इण्डियन आइडलकाे टप टेनमा प्रवेश गरिन् मेनुका
-A2z Samachar

काठमाडौँ –  गायिका मेनुका पौडेल इण्डियन आइडलको १४ औँ सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् ।आइतबार बेलुका प्रसारित एपिसोडबाट उनी उत्कृष्ट १० पुगेकी हुन् । मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबार एपिसोडमा भएको थियो । एपिसोडमा बटम–थ्रीमा परेका...

अमितको ‘रुपै तिम्रो’ सार्वजनिक
-A2z Samachar

चितवन – नव उदीयमान गायक अमित रसाईलीको आवाजमा रहेको गीत ‘रुपै तिम्रो’ वर्ल्ड वाइड रिलिज भएको छ । राइट ट्युन इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट रिलिज गरिएको गीतको देवेन्द्र बरालले सङ्गीत गरेका हुन भने शब्द रचना किरण भुजेलको रहेको छ ।याकुब तामाङ्को...