बलिउड/हलिउडमा रहेका समाचारहरु
एजेन्सी – चर्चित अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरण बलिउडमा ठुलै बहसको बिषय बन्यो । एक पछि अर्को गर्दै सुपरहिट फिल्म दिएका सुशान्त आत्महत्या गर्ने अवस्थासम्म कसरी पुग्ने भन्ने बिषय बलिउडमा बहसको बिषय बनेको हो । अभिनेत्री कंगना रनावतलगायतका केही...
बलिउड अभिनेता अनुपम खेरकी आमासहित परिवारका चार सदस्यमा कोरोना पोजेटिभ देखिएको छ । आईतबार बिहान अनुपम खेरले सामाजिक संजालमा ट्वीट गर्दै यो जानकारी दिएका हुन्। उनले भनेका छन्,”आमालाई भोक नलागेपछी हामीले हस्पिटल लगौ । परिक्षण गराँउदा आमालाई कोरोना पोजेटिभ...
ऐश्वर्या राय बच्चन र उनकी सासु आमा जया बच्चनमा कोरोना भाइरस संक्रमण देखिएको छैन । मुम्बईका मेयर किशोरी पडनकरले ऐश्वर्या राय बच्चन र उनकी सासु आमा जया बच्चनमा कोरोना संक्रमण पुष्टि नभएको बताएका छन् । बलिउडका चर्चित कलाकार अमिताभ बच्चन...
एजेन्सी – चर्चित बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अमिताभले सामाजिक सन्जाल मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । ‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार...
मुम्बई – ‘शोले’ सिनेमामा निर्वाह गरेको ‘सूरमा भोपाली’ चरित्रका लागि चर्चित बलिउड अभिनेता जगदीपको बुधबार निधन भएको छ । जगदीपको ८१ वर्षको उमेरमा निधन भएको हो । जगदीप ‘अन्दाज अपना अपना’ तथा ‘राना मन्दिर’ सिनेमामा गरेको कामका लागि हिन्दी सिनेमाका...
एजेन्सी – बलिउडका चर्चित नायक सलमान खानका बडीगार्ड शेरा पनि निकै चर्चित छन् । तर शेराबारे विस्तृत जानकारी निकै थोरैलाई मात्रै थाहा छ ।शेराको वास्तविक नाम गुरमितत सिंह जोली हो । शेराको जन्म मुम्बईको एक सिख परिवारमा भएको थियो...
बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । वाजिद लामो समयदेखि किड्नीको बिरामी रहेका खानको आइतबार राती ४२ बर्षको उमेरमा निधन भएको हो । बलिउडमा साजिद–वाजिदको जोडी निकै चर्चित छ । उनको मुम्बइको एक अस्पतालमा उपचार भैरहेको थियो ।...
बलिउड अभिनेता आमिर खानले आफूले पिठोको पोकामा १५ हजारका दरले रकम राखेर बाँडेको भन्ने कुरा सत्य नरहेको बताएका छन् । केही दिनअघि सामाजिक संजालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउनका कारण समस्या परेका गरिब–मजदुरहरुलाई एक किलो पिठो...
मुम्बइ। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले सलमान खानको पनवेलस्थित फार्महाउसमा सलमानसँगै छिन् । ज्याकलिन सलमानसँग उनको फार्महाउस गएकी थिइन् तर लकडाउनका कारण उनी त्यहीँ अड्किएकी छिन् । अहिले उनले सलमानँग आफ्नो दिन कसरी बितिरहेका छन् भनेर बताएकी छिन् । बाम्बे...
बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म...