बलिउड/हलिउडमा रहेका समाचारहरु
भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले कमेडियन भारती सिंहको घरमा छापा मारेको छ। एनसिबीले शनिबार बिहान सिंहको मुम्बईस्थित घरमा छापा मारेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।सिंहको घरबाट केही मात्रामा औषधि पनि बरामद गरेको इन्डिया टुडेले स्रोतलाई उदृत गर्दै समाचार...
नयाँदिल्ली । इन्डियन फिल्म फेस्टिबल अफ मेलबनमा दिवंगत अभिनेता ऋषि कपुर, इरफान खान र सुशान्तसिंह राजपुतका चलचित्रहरु स्पेसल स्क्रिनिङमा प्रदर्शनी गरिने भएको छ । अभिनेताहरुप्रति सम्मान स्वरुप उनीहरुको चलचित्र प्रदर्शन गर्न लागिएको हो । फिल्म महोत्सवको श्रद्धाञ्जली सेक्सनमा इरफानको चलचित्र...
एजेन्सी – सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा पक्राउ परेकी बलिउड रिया चक्रवर्तीलाई मुम्बइको उच्च न्यायलयले जमानत दिएको छ । सुशान्तकी प्रेमिका समेत रहेकी रियालाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले सेप्टेम्बर ८ तारिखमा सुशान्तलाई लागूऔषध दिने गरेको आरोपमा पक्राउ गरेको थियो। जमानत...
एजेन्सी – सुशान्त सिंह राजपूतको आत्महत्यापछि ड्रग्स कनेक्सनमा तानिएका बलिउड अभिनेत्री दीपिका पादुकोण, साराअली खान र श्रद्धा कपुरले क्लिन चिट पाएका छन् । भारतको लागूऔषध ब्यूरो(एनसीबी)ले उनिहरुलाई क्लिन चिट दिएको हो । एनसीबीले दीपिकाकी म्यानेजर करिश्मा प्रकाशलाई पनि क्लिन चिट...
एजेन्सी – सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड भित्रको लागूपदार्थ दुव्र्यसनीको बारेमा खुलासा हुँदै आएको छ । उक्त बलिउड ड्रग्स कनेक्सनको अनुसन्धान गरिरहेको नरकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले थुप्रै बलिउड सेलिब्रिटीलाई सोधपुछका लागि समन पठाएको छ । यसैबीच, आज बलिउडकी चर्चित अभिनेत्री...
सुशान्तसिंह राजपूत मृत्यु प्रकरणको अनुसन्धानका क्रममा बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिएको छ । भारतीय २ टिभी च्यानल आजतक र रिपब्लिकले लिएको ३ वर्षअघिको कुराकानीलाई उदृत गर्दै दीपिका पादुकोणसँग ड्रग्स कनेक्सन भएको दाबी गरिएको दैनिक भाष्करले लेखेका छन्...
मुम्बई । कोरोना कहरबिच फिल्म ‘बन्टी और बबली २’ को छायाँकन सकिएको छ । कोरोनाको कहर भएपनि पुरै सुरक्षाको साथ फिल्मको छायाँकन गरिएको हो । फिल्ममा सैफ अली खान, रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी र शरवरी मुख्य भूमिकामा रहेका छन्...
भारतीय फिल्म निर्देशक निशिकान्त कामतको निधन भएको छ। कलेजोका बिरामी रहेका ५० वर्षीय कामतको सोमबार अपराह्न निधन भएको ‘टाइम्स अफ इन्डिया’ले उल्लेख गरेको छ । निशिकान्तले अजय देवगनको मुख्य भूमिका रहेको ‘दृश्यम’, इरफान खान अभिनित ‘मदारी’, ‘फोर्स’ जस्ता चर्चित फिल्म...
बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । मङ्गलबार साँझ फिल्मी पत्रकार कोमल नाथले दत्तलाई फोक्सोको क्यान्सर भएको जानकारी दिए । दत्तका नजिकका साथी नाथले ट्वीटबाट क्यान्सर भएको खुलाएपछि सञ्जयले आफू उपचारका लागि केही समय फिल्मबाट टाढा रहने ट्वीट...
बलिउड अभिनेता सुशान्त सिंह राजपुतका पिताले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध उजुरी दर्ता गरेका छन् । भारतीय संचारमाध्यमका अनुसार सुशान्तका पिता के.के सिंहले आत्महत्या गर्नका लागि दुरुत्साहन गरेको भन्दै रियाविरुद्ध उजुरी दर्ता गरेका हुन् । रिया सुशान्तकी प्रेमिका थिइन्। सुशान्तले हालै आत्महत्या...