कलिउड/गीत संगीतमा रहेका समाचारहरु

कोरोनाबिरुद्द लड्न भारतीय अभिनेता अक्षय कुमारले दिए २५ करोड
-A2z Samachar

एजेन्सी – कोरोना भाइरसको संक्रमणबिरुद्द लड्न भारतीय सेलेब्रेटीहरुले सहयोग गर्ने क्रम बढेको छ । हालै मात्र अभिनेता अक्षय कुमारले २५ करोड रुपैयाँ भारु सहयोग गरेका छन् ।अक्षयले भनेका छन्, ‘यो बेला हाम्रो मानिसको जीवन महत्त्वपूर्ण छ । हामीले हरसम्भव...

युट्युबमा ‘पोइ पर्‍यो काले’
-A2z Samachar

चितवन – कोरोना नियन्त्रणका लागि सरकारले गरेको नेपाल लकडाउनको कारण मानिसहरु बिगत ४ दिनदेखी घरमै बस्न वाध्य छन् । लकडाउनको कारण बजार र सवारी साधन बन्द हुँदा मानिसहरुको दिनचर्या इन्टरनेट चलाएर बितिरहेको छ । लकडाउनको कारण घरमै बस्न वाध्य नेपालीहरुलाई...

‘प्रेम गीत ३’ युनिटले बाड्यो ११ हजार मास्क
-A2z Samachar

काठमाडौं – चलचित्र ‘प्रेम गीत ३’ युनिटले कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क वितरण गरेको छ । चलचित्र युनिटले आज (आइतबार) ११ हजार मास्क निशुल्क वितरण गरेको हो । काठमाडौंको कोटेश्वर, लगनखेल र गोंगबुलगाएतका क्षेत्रमा ११ हजार नागरिकलाई निःशूल्क मास्क वितरण...

नेपालकै पहिलो कमेडी च्याम्पियन पन्तले पाए २२ लाखको गाडी
-A2z Samachar

काठमाडौं – नेपालकै पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी सो “कमेडी च्याम्पियन” बिजेता हिमेश पन्तले पुरस्कारको गाडी प्राप्त गरेका छन् । बिजेता पन्तले आज (आइतबार) ड्याटसन रेडी गो १.० एल गाडी प्राप्त गरेका हुन् । उनलाई ड्याट्सन तथा निशान गाडीको आधिकारिक...

क्रिकेट रंगशालालाई अमेरिकाबाट सहयोग
-A2z Samachar

,चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १६ स्थित रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालालाई अमेरिबाट सहयोग प्राप्त भएको छ । अमेरिका निवासी सागर श्रेष्ठको समन्वयमा संकलित रकम आज नेपाल चलचित्र कलाकार संघ मार्फत धुर्मस सून्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई च...

जेठमा प्रदर्शन हुँदै ‘मेरो आफ्नो’
-A2z Samachar

चितवन – ओम साईभक्त मुभि प्रालीले श्रीराम वरालको मेरो आफ्नो नामक नेपाली कथानक चलचित्र नेपाली बजारमा ल्याउने भएको छ । प्रदर्शनको अन्तिम तयारीमा रहेको उक्त चलचित्रको सुटिङ र डविङ सकिएको निर्माण पक्षले जानकारी दिएको छ । राजु अधिकारीको निर्देशनमा...

सर्वाधिक भोट पाउँदै केभिन नेपाल आइडलको टप ४ मा
-A2z Samachar

चितवन – पाँच जना प्रतिस्पर्धी मध्य सबै भन्दा धेरै भोट पाँउदै चितवनका केभिन ग्लान तामाङ नेपाल आइडलको टप ४ मा प्रवेश गरेका छन् ।आज (बिहिबार) सम्पन्न २७ औं शृंखलाबाट ‘हाईएस्ट भोटेट कन्टेसटेन्ट’ हुँदै केभिन टप ४ मा स्थान बनाउन...

चलचित्र पत्रकार संघमा सिटौलाको नेतृत्व
-A2z Samachar

काठमाडौं ।नेपाल चलचित्र पत्रकार संघ अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन । संघको आज काठमाडौंमा भएको ८ औं केन्द्रीय अधिवेशनबाट सिटौला निर्वाचित भएका हुन । संघको उपाध्यक्षमा दिपज्योति थापा, कुबेर डंगोल र जीवन पराजुली चयन भएका छन । यस्तै महासचिवमा...

हिमेश बने कमेडी च्याम्पियन
-A2z Samachar

काठमाडौं – हिमेश पन्त नेपालको पहिलो कमेडी रियालीटी सो कमेडी च्याम्पियनको बिजेता बनेका छन् । शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै धादिङका पन्तले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए। उनले २५ लाख नगद...

लोक गायक कुटवाल थुनामा
-A2z Samachar

चितवन – तनहुँ डुम्रेका व्यवसायीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका लोकदोहोरी गायक प्रकाश कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत तनहुँले वादी र प्रतिवादीको बहस सकिएपछि अभियुक्तलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको...