मनोरञ्जन विशेषमा रहेका समाचारहरु

मिस्टर एण्ड मिस थारुको चितवनसहित तीन जिल्लामा अडिसन, १४ जना छनौट
-A2z Samachar

चितवन – तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन तीन जिल्लामा सम्पन्न भएको छ ।वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको पहिलो चरणमा आज (शनिबार) चितवनको भरतपुर, बाँकेको नेपालगञ्ज र मोरङको विराटनगरमा अडिसन सम्पन्न भएको हो...

पोखराकी एलिना बनिन् पहिलो वाईवाई नेपाल स्टारको बिजेता
-A2z Samachar

चितवन – पोखराकी एलिना गुरुङ नेपाल टेलिभिजनबाट प्रशारण हुने गायन रियालिटी शो वाईवाई नेपाल स्टारको बिजेता बनेकी छिन् । आज (शनिबार) सम्पन्न ग्राण्ड फाईनलेमा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै एलिना पहिलो नेपाल स्टार बनेकी हुन् । बिजेता बनेसँगै उनले नगद रु...

पुस १० गतेदेखि फिल्म हल खोल्ने निर्णय
-A2z Samachar

काठमाडौं – नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । संघले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै पुस १० गतेदेखि हल खोल्ने निर्णय बारे जानकारी दिएको हो । सरकारले चलचित्र घर खुलाउन कुनै...

शिवले सार्वजनिक गरे ‘आँशुको अर्थ-भाग ३’ को भिडियो
-A2z Samachar

काठमाडौं – नेपाली आधुनिक सुगम संगीतका बादशाह चर्चित गायक तथा संगीतकार शिव परियारको स्वरमा रहेको   ‘आँशुको अर्थ ३ – ‘तिमिले पो सक्यौ त’ को भिडियो सार्वजनिक भएको छ । ‘आँशुको अर्थ’गीतलाई दर्शक तथा स्रोताले निकै मन पराएपछि शिव परियारको स्वर...

बेहुली बन्दा यस्ती देखिइन् श्वेता
-A2z Samachar

चितवन – अभिनेत्री श्वेता खड्का विवाह वन्धनमा बाँधिएकी छिन् । श्वेताले आज (सोमबार) धनगढीका विजयन्द्र सिहं रावतसँग लगनगाँठो कसेकी हुन्। गोकर्ण फरेस्ट रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा उनीहरूको विवाह भएको हो । श्वेताले सामाजिक सन्जाल फेसबुकमा विवाहको केही...

‘डान्स मास्टर लिल चाम्स’ हुने, बिजेतालाई २५ लाख
-A2z Samachar

काठमाडौं – नृत्य गर्न सक्ने बालबालिकालाई मध्यनजर गर्दै डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ हुने भएको छ । ‘थ्रि प्रोडक्सन’ ले ‘नेपा प्रोडक्सन’ सँगको सहकार्यमा ‘डान्स मास्टर लिल चाम्स’ हुने भएको हो । उक्त शोलाई ‘कमेडी च्याम्पियन’ का निर्देशक...

मेहन्दीको रङसँगै खुलेकी श्वेता
-A2z Samachar

चितवन – अभिनेत्री श्वेता खड्का आज (सोमबार) विवाह वन्धनमा बाँधिदैछिन्। श्वेताले धनगढीका विजयन्द्र सिहं रावतसँग लगनगाँठो कस्न लागेकी हुन्। गोकर्ण फरेस्ट रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा उनीहरूको विवाह हुँदैछन्। विवाहको पूर्वसन्ध्यामा उनले गरिएको मेहेन्दी कार्यक्रमको तस्विरहरू सामाजिक संजालमा...

दोस्रो बिवाह गर्दै हास्य कलाकार मनोज गजुरेल
-A2z Samachar

काठमाडौं – बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल बिवाह गर्दै छन् । बिहेको मिति भने तय भइसककेको छैन । पूर्वपत्नी मीना ढकालसंगको सम्बन्ध बिच्छेदपछि उनी बिगत केही बर्षदेखि सिंगल छन् । आफू प्रेम सम्बन्धमा रहेको संकेत गर्दै गजुरेलले नयाँ जीवन सुरु गर्न...

मेरो आँखामा आँशु मात्रै देख्न चाहनेलाई मेरो विहेको निर्णयले पोल्नेछ ” श्वेता खड्का
-A2z Samachar

चितवन – अभिनेत्री श्वेता खड्का भोलि (सोमबार) वैवाहिक जीवनमा बाँधिदैछिन् । श्वेताले धनगढीका विजयेन्द्र सिहं रावतसँग विवाह गर्न लागेकी हुन् । श्वेताको विवाहको खबर बाहिरिएसँगै धेरैले उनको निर्णयको सम्मान गरेका छन् । केहीले भने आलोचना गरेका छन् । विवाहको अघिल्लो...

अब टिकटकमा छोराछोरीले के हेर्छन् भन्ने बाबुआमाले थाहा पाउने !
-A2z Samachar

करोडौँ किशोर किशोरी प्रयोगकर्ताहरुलाई मध्यनजर राख्दै टिकटकले थप अभिभावकीय नियन्त्रण प्रदान गरेको छ । यो सँगै अब टिकटकका किशोरावस्थाका प्रयोगकर्ताहरुले टिकटकमा के कुरा हेर्न वा शेयर गर्न सक्दछन् भन्ने कुरामाथि उनीहरुका अभिभावकले नियन्त्रण गर्न सक्नेछन् । मंगलबार एपमा थप गरिएका...