मनोरञ्जन विशेषमा रहेका समाचारहरु

पूजा बनिन् मिस ग्ल्यामर नेपाल २०१९
-A2z Samachar

चितवन, असोज ३ – पूजा आले मगर मिस ग्ल्यामर नेपाल २०१९ को बिजेता भएकी छिन् । बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलको हलमा आज (शुक्रबार) सम्पन्न फाइनलमा अन्य प्रतिस्पर्धीअरुलाई पछी पार्दै पूजा मिस ग्ल्यामर नेपाल बन्न सफल भएकी हुन् । यस्तै...

‘कबड्डी ३’ को बम्पर ओपनिङ : देशभर करिब डेढ करोडको ब्यापार, चितवनमा मात्रै १० लाख
-A2z Samachar

चितवन, असोज ३ – आज (शुक्रबार) बाट प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ वर्षकै बम्पर ‘ओपनिङ’ गरेको छ । प्रदर्शनमा आएको पहिलो दिननै देशभरका सिंगल र मल्टिप्लेक्समा चलचित्रले दर्शकको ठुलो साथ पाएको छ । चलचित्रले आज देशका सबैजसो...

गुञ्जियो ‘सारङ्गीमा देश’
-A2z Samachar

नारायण ढुङ्गाना, काठमाडौं, असोज ३ – नेपालमा प्रचलित सारङ्गी एक मुख्य तार बाजा हो । यसलाई बजाउन धनुको प्रयोग हुन्छ । सङ्गीतका स्वरलाई आलङ्कारिक रूपले प्रस्तुत गर्न सारङ्गीको प्रयोग गरिन्छ ।लोकप्रिय हुँदाहुँदै पनि लोप हुँदै गएको सारङ्गीकोे महत्व दर्शाउँदै हरेक...

‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक, २४ बर्षिय केकीसँग ४२ बर्षिय दीपकको प्रेम (भिडियो सहित)
-A2z Samachar

चितवन, असोज ३ – यही असोज २४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र प्रदर्शन हुन ३ साता बाँकी रहदा आज (शुक्रबार) ट्रेलर रिलिज भएको हो । आज...

सिनेमा घरमा ‘कबड्डी कबड्डी कबड्डी’
-A2z Samachar

चितवन, असोज ३ – बर्षको बहुप्रतिक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आजबाट देशभर एक साथ प्रदर्शन भएको छ । ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ जस्ता हिट सिरिजकै कारण यो चलचित्रबाट पनि दर्शकह्रुले ठुलो आशा गरेका छन् । रामबाबु गुरुङले निर्देशन गरेको ‘कबड्डी...

मल्टीस्टारर चलचित्र ‘लप्पन छप्पन २’ को फर्स्टलुक सार्वजनिक
-A2z Samachar

काठमाडौं, असोज २ – मल्टीस्टारर चलचित्र ‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमा मुख्य कलाकार सौगात मल्ल र अर्पण थापा मात्र अटाएका छन् । सिनेमाको पोस्टर निकै आकर्षक बनाइएको छ । पोस्टरमा सौगात...

मिस ग्ल्यामर नेपालको ‘ट्यालेन्ट राउण्ड’ सम्पन्न, फाइनल भोली
-A2z Samachar

चितवन, असोज २ – मिस ग्ल्यामर नेपाल २०१९ को ‘ट्यालेन्ट राउण्ड’ सम्पन्न भएको छ । थ्री ब्रदर्स फोटोग्राफीले आयोजना गरेको मिस ग्ल्यामर नेपालको आज (बिहिबार) होटल सुप्रिम भरतपुरमा ट्यालेन्ट राउण्ड सम्पन्न भएको हो । ट्यालेन्ट राउण्डमा उक्त सौन्दर्य प्रतियोगिताका प्रतिस्पर्धीहरुले...

‘प्रेम गीत ३’ का लागि सुगठित शरीर बनाउन जिममा पसिना बगाउदै प्रदिप
-A2z Samachar

चितवन, असोज १ – सुपरहिट चलचित्र ‘प्रेम गीत’ को तेस्रो सिरिज ‘प्रेम गीत ३’ युनिट अहिले चलचित्र निर्माणको तयारीमा रहेको छ । केही समय अघी मात्र चलचित्रका निर्माता सन्तोष सेनले प्रेम गीत ३’ को कास्टिङ लाइनअप फाइनल गरे । ‘प्रेम...

आँखी भौ तन्काउदै बोलिन्- “बाल मतलब”
-A2z Samachar

रमेश दियाली                                                                           ...

सोभित निर्देशित ‘कुल खानदान’ को ट्रेलर सार्वजनीक (भिडियो सहित)
-A2z Samachar

काठमाडौं, भाद्र ३१ – निर्देशक सोभित बस्नेतको पारिवारिक टेलिसिरियल ‘कुल खानदान’ को ट्रेलर सार्वजनीक भएको छ । रमाइलो टिभीको प्रस्तुति रहेको सिरियल दशैदेखि प्रशारण हुने निर्देशक बस्नेतले जानकारी दिएका छन् । पारिवारिक जीवनको आरोहअबरोह प्रस्तुत गरिने ‘कुल खानदान’ मा...