सम्पादकीयमा रहेका समाचारहरु

बढ्दो आत्महत्या र नारायणी पुल
-A2z Samachar

चितवन र नवलपरासीलाई छुट्याउने नारायणी नदीको पुलबाट हामफालेर आत्महत्या गरिएको घटना बढ्दै गए पछि पुलको संरचना सुरक्षाको दृष्टिले उपयूक्त रहे नरहेको बारे सोच्न बाध्य बनाएको छ । सुरक्षा चुनौति पनि यस घटनाले सृजना गरेको छ । पूर्व पश्चिम राजमार्गकै महत्वपूर्ण...

पर्यटनमा विविधिकरण ल्याऔं
-A2z Samachar

विश्वमा पर्यटनले ठूलो फड्को मारिसकेको छ । पर्यटकका रुचि, चाहना र स्वाद परिवर्तन भैसकेका छन् । सेवा सुविधा धेरै सुधार भैसकेको छ । तर हाम्रो देशको पर्यटन उही परम्परावादी शैली भन्दा माथि उठ्न सकेको छैन । आएका पर्यटकहरु हम्रो...

शेयर बजार झिनो अङ्कले घट्यो
-A2z Samachar

काठमाडौँ,असोज – दशैँको बिदा सकिएलगत्तै खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.३९ विन्दुले घटेर एक हजार १४९.०१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०.०४ विन्दुले...

चिनियाँ राष्ट्रपति सि जिनको लागि दुई हप्ताभित्रै सडक चम्काउने
-A2z Samachar

काठमाडौं,असोज १२ – अहिले काठमाडौं उपत्यकाको सडकहरुको अवस्था बेहाल छ । तर, अब दुई हप्ताभित्रै यी सडकको रुप फेर्ने गरी सरकारले काम थाल्दैछ । दशैं आउन लागेर सबै सरकारी निकाय चिसिएका बेला सडकमा सुधारमा चाहिँ किन व्यग्रता ? यसको एक...

साढे १८ किलो चाँदीसहित एकजना पक्राउ
-A2z Samachar

जनकपुर,असोज १० – जनकपुरबाट भारतीय सिमावर्ती क्षेत्रतर्फ अबैधरुपमा साढे १८ किलो चाँदी लैजादै गर्दा एकजना पक्राउ परेका छन् । महोत्तरीका पीपरा गाउँपालिका वडा नम्बर ५ सहरबा बस्ने वर्ष ३० का भरतकुमार साह पक्राउ परेका छन् । शुक्रबार चेकजाँचको क्रममा सशस्त्र...

विमानस्थलको काममा ढिलाई नगर
-A2z Samachar

भरतपुर विमानस्थल विस्तार तत्काल थाल्ने विभागिय मन्त्री सहित जनप्रतिनिधिहरु र सरोकारवालाहरुको प्रतिवद्धता सहित तातेको माहोल अहिले सेलाएपछि चितवनवासी फेरी निराश भएका छन् । जुन मन्त्री आए पनि यसको विमानस्थलको अवस्था नसुध्रिने आशंकामा उनीहरुमा उब्जिन समेत थालेको छ । हालै संस्कृति,...

चितवनको चर्चाले ल्याउने दुरगामी असर
-A2z Samachar

चितवन केही सातादेखि सर्वाधिक चर्चामा रहेको जिल्लाको रुपमा चिनिएको छ । पत्रकार पुडासैनी मृत्युप्रकरणमा चर्चित संचारकर्मी रवी लामिछाने सहित हिरासतमा परेपछि चितवनको चर्चा झनै चुलिएको छ । विगत एक साता अघिदेखि प्रर्दशनकारीले रविलामिछानेको रिहाई र मृतक पुडासैनीको न्यायको माग...

सबै धर्मलाई सम्मान गरौं
-A2z Samachar

हालैमात्र रुपेन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगरचोकको सडकमा राखिएका पाँचवटा बुद्धका मूर्तीहरु तोडफोड गरेपछि यस कार्यको सर्वत्र विरोध गरिएको छ । यसकै निरन्तरता स्वरुप चितवनमा पनि बौद्धधर्म र अन्य धर्माबलम्बीले समेत यसको सर्वत्र निन्दा र भत्र्सना गरेका छन । बिहिबार दिउसो बुद्ध...

खोजेको शिक्षा र रोजेका अवसर पाइने देश अष्ट्रेलिया
-A2z Samachar

सुष्मा कँडेल (शैक्षिक परामर्शदाता) चितवन, साउन ०३ – अष्ट्रेलिया अहिले संयुक्त राज्य र युके पछिको अङ्ग्रेजी भाषा बोल्ने सन्सारमा अन्तरास्ट्रिय विद्यार्थीहरुको तेस्रो सबैभन्दा लोकप्रिय गन्तब्य हो ।पछिल्लो समयमा आएर उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको लहर बढेको छ...

प्राकृतिक स्रोतको दोहन नियन्त्रण रोक
-A2z Samachar

बर्षेनी बाढीका कारण नेपालमा करोडौको जनधनको क्षति हुदै आएको छ । यसबर्षपनि ७८ जना भन्दा बढी मानिसको मृत्यु भएको छ भने दर्जनौ मानिस वेपत्ता भएका छन । यसको प्रमुख कारण अतिक्रमण र प्राकृतिक स्रोतको दोहननै हो । मानिसले निम्त्याएको...