बैंक/बीमामा रहेका समाचारहरु
काठमाडौं- सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई नियुक्त गरेको हो । माघ १२ गतेदेखि लागू हुने गरी पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका...
काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडको आजदेखि ५० हजार ७६६ कित्ता संस्थापक शेयर विक्री खुला भएको छ । बैंकले शान्ता कुमारी कंडेलको नाममा रहेको १० हजार कित्ता, लक्ष्मण कुमारी रानाको नाममा रहेको ३५ हजार ८५८ कित्ता र शंकर कुमार...
काठमाडौं – नेपाल बैंकर्स संघले सबैलाई क्रिप्टोकरेन्सी कोरोबार नगर्न अनुरोध गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै नेपालमा विदेशी मुद्राका रुपमा क्रिप्टो अर्थात भर्चुअल करेन्सीले मान्यता नपाएकोले गैरकानूनी रुपमा यसको कारोबार नगर्ने अनुरोध गरेको हो । नेपालमा विदेशी विनिमय...
काठमाडौं – मुक्तिनाथ विकास बैंकले सर्वाधिक ब्याज दिने नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । यो खातामा ग्राहकले १० हजार रुपैयाँ मात्रै न्यूनतम मौज्दात राख्नुपर्ने बैंकले जनाएको छ । यस बचत खातामा बैंकले ग्राहकहरुलाई वार्षिक ब्याजदर ७.३५ प्रतिशतको दरले मासिक...
काठमाडौं – एभरेष्ट बैङ्कको नाफामा गिरावट आएको छ । ६ महिनाको अवधिमा बैङ्कको नाफा १२ दशमलव ७८ प्रतिशतले घटेर ८३ करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैङ्कको नाफा ९६ करोड १९ लाख...
काठमाडौं – महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले नबिल बैंक, सीएनआई–वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालकाबीच त्रिपक्षीय सम्झौता भएको छ। नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैंकका...
काठमाडौं – ग्लोबल आइएमई बैंकको नाफा १५ दशमलव ०४ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको ६ महिनाको वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा यो बर्ष बैंकको नाफामा वृद्धि भएको हो । उक्त विवरण अनुसार चालु...
काठमाडौं – सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले उक्त प्रक्रिया सुरु गरेको हो । बोर्डले स्वास्थ्य...
काठमाडौं– चालू आर्थिक वर्षको दोस्रो त्रैमास अवधिसम्ममा नबिल बैंक लिमिटेडले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले खुद नाफा २ अर्ब १ करोड ६० लाख २३ हजार...
काठमाडाैं- सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अवधि सम्ममा २६ करोड १८ लाख बढी नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो वर्षको यही अवधिमा बैंकले १६ करोड ४८ लाख मात्र नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको सोही...