बैंक/बीमामा रहेका समाचारहरु

प्रभु बैंकले संस्थापक सेयर विक्री गर्ने
-A2z Samachar

काठमाडौं – प्रभु बैंकले संस्थापक सेयर विक्री गर्ने भएको छ । कम्पनीले ३ लाख ९४ हजार ६५६ कित्ता संस्थापक सेयर विक्री गर्न लागेको हो । उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले यो सुचना जारी गरेको १५ दिनभित्र कम्पनीको...

महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारण सभा आज भर्चुअल माध्यमबाट हुँदै
-A2z Samachar

काठमाडौं – महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आज (बिहिबार) चौथो वार्षिक साधारण सभा हुने भएको छ।  कम्पनीले  कोभिड १९ को संक्रमणको जोखिमका कारण भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने भएको  छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा भएको खर्च अनुमोदन...

कामना सेवा विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच भुक्तानीका लागि सहकार्य
-A2z Samachar

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज बीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा सोमबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत...

सानिमा जनरल इन्स्योरेन्सको नाफा ९५.६५ प्रतिशतले बढ्यो
-A2z Samachar

काठमाडौं – चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सानिमा जनरल इन्स्योरेन्सले ५ करोड ८० लाख रुपैयाँ भन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ९६ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन
-A2z Samachar

काठमाडौं – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २५ गते) अन्तिम दिन रहेको छ। लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता...

यूनियन लाइफको जीवन आवरण बीमा योजना, यस्ता छन् विशेषता
-A2z Samachar

काठमाडौं- यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । । कम्पनीले ल्याएको जीवन आवरण बीमा योजनामा बीमा गर्नेहरुको लागि विविध सुविधाहरु...

मेगा क्यापिटलको पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत छुट
-A2z Samachar

काठमाडौं- मेगा क्यापिटल मार्केट्सले कोरोना संक्रमणको समयमा खटिएका स्वास्थ्यकर्मीहरुको पोर्टफोलियो म्यानेजमेन्टको लागि विशेष सेवा ल्याएको छ । क्यापिटलले स्वास्थ्यकर्मीलाई विशेष धन्यवाद दिँदै फ्रन्टलाइनर पोर्टफोलियो म्यानेजमन्ट सर्भिस ल्याएको हो । यस अन्तर्गत स्वास्थ्यकर्मीहरुले मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको वार्षिक शुल्कमा ५० प्रतिशत...

लक्ष्मी बैंकद्वारा ब्राण्ड फिल्म निर्माणका लागि क्राउडसोर्सिङ प्रतियोगिता घोषणा
-A2z Samachar

काठमाडौं – लक्ष्मी बैंकले ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सिहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । आउँदो २०औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले उक्त प्रतियोगिता घोषणा गरेको हो । सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि...

 एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको ‘क्यूआर’ कोडबाट भुक्तानी सुविधा
-A2z Samachar

काठमाडौं – मेगा बैंक नेपालले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूमा ‘क्यूआर’ कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रबर्द्धन केन्द्रसँग आबद्ध ट्याक्सीका चालकहरुलाई एक कार्यक्रमबीच क्यूआर...

अतिविपन्न स्थानीयवासिलाई निःशुल्क स्वास्थ्य बिमा
-A2z Samachar

खलङ्गा- जुम्लाको तातोपानी गाउँपालिकाले अतिविपन्न स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उक्त कार्यक्रमको रु १० लाख...