घटना/दुर्घटनामा रहेका समाचारहरु
बैशाख ८ – श्रीलंकामा भएको बम बिस्फोटबाट मर्नेको संख्या १९० पुगेको छ भने ५ साय भन्दा बढि घाईते भएका छन् । श्रीलंकामा आज चर्च तथा स्टार होटलहरुमा ठुलो बम बिस्फोट भएको थियो । इस्टर पर्वको अवसरमा प्रार्थनाका लागि जम्मा...
बैशाख ८- श्रीलंकामा चर्च र होटलमा आक्रमण भएको छ । ‘इस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो । अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसी सिंहला सेवाका संवाददाता अज्जाम अमीनका अनुसार, यी धमाकामा कम्तीमा एक...
चितवन, बैशाख ८- खैरहनी नगरपालिका(१३ स्थित ढुङग्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर रत्ननगर नगरपालिका(५ बस्ने ३३ वर्षीय निराजन रिजालको शनिबार साँझ मृत्यु भएको छ । ...
जनकपुरधाम, बैशाख ८- जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्स रक्षा आले मगरको मृत्यु रहस्यम बनेको छ । शौचालय सानो भएको, खुट्टाले भुइमा छोएको, शौचालयभित्र छुराले ढोका फुटाएकोले घटना रहस्यमय बनेको हो । आइतबार बिहान महोत्तरीको गौशाला नगरपालिका...
काठमाडौं ,बैशाख ८–तराई–मधेसका महिलाहरु सुखसयलका साथ बाँकी जीवन विताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात ‘ससुराल’ जान्छन्। तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’ कै कारण ‘काल’ बनेको छ। यस्तैखाले दुखद घटनाको पछिल्लो उदाहरण बनेकी छन्, वीरगन्ज महानगरपालिका–२३ प्रसौनी विर्ताकी...
भरतपुर, बैशाख ७ – भरतपुरको केन्द्रिय बस टर्मिनलमा रोकी राखेको बसमा आगो लागेको छ । शनिबार दिउँसो पौने एकबजेतिर ग १ ख ३८८४ नम्बरको बसमा आगो लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएका छन् । तीन वर्षदेखि बिग्रिएर राखिएको बसमा...
माडी, बैशाख ६ – माडी नगरपालिका वडा नं. ५, छरछरेमा ४० बर्षीय पुरुषले १५ बर्षीया बालिकालाई बलात्कार गरी फरार भएका छन् । शनिबार दिउँसो २ः३० बजे छरछरे क्षेत्रस्थित मगोई खोलामा न्युरो टिपीरहेकी भरतपुर महानगरपालिका वडा नं. २१ पार्वतीपुर घर...
जोहानेसबर्ग, बैशाख ६ – दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ। स्थानीय प्रहरी अधिकारीहरुले ठूलो वर्षापछि उत्तरी डर्बानको डाङ्गुबो नगरमा स्थानीय समयअनुसार बिहीबार साँझ दुर्घटना भएको बताएका छन् ।प्रान्तीय मामिला...
नुवाकोट, वैशाख ६ – बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई छ वर्षको कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा उत्तरगाया गापा–३ ठूलोगाउँका २६ वर्षीय हर्क गुरुङलाई छ वर्ष कैद सजाय...
भक्तपुर, वैशाख ६– भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का...