घटना/दुर्घटनामा रहेका समाचारहरु
नयाँ दिल्ली । जिल्लामा प्रहरीले एक पाइलटको शव फेला पारेको र दुई पाइलटको सकुशल उद्धार गरिएको जनाएको छ । मोरेनाको पहाडगढ क्षेत्रमा पाइलटको शव फेला परेको हो । घटनास्थलबाट दुई लडाकु विमानको भग्नावशेष निकाल्न उद्धार कार्य जारी छ। राजस्थानको रतनगढमा...
वीरगञ्ज । पर्सामा ट्याक्टरले ठक्कर दिएर एक युवकको मृत्यु भएको छ । जगरनाथपुर गाँउपालिका–५ चिलझप्टीका २५ वर्षीय विजय मुखिया विनको मृत्यु भएको हो । हुलाकी सडकखण्ड अन्तर्गत जिराभवानी–१ स्थित पवित्रा आयल अगाडि ना ३ त २२८७ नम्बरको ट्याक्टर शुक्रबार साँझ...
चितवन – चितवनमा साईकलबाट लडेर एक जनाको मृत्यु भएको छ । आज (शुक्रबार) बिहान १० : १५ बजेको समयमा चितवन रत्ननगर नगरपालिका ८ चित्रसारी मन्दिर नजिकै बागमाराबाट चित्रसारी तर्फ आउदै गरेका सोही ठाँउका ४८ बर्षिय सुन बहादुर लोप्चनको मृत्यु...
भद्रपुर, झापा । झापामा आत्महत्याजन्य घटना बढिरहेको विभिन्न तथ्याङकहरुले देखाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पछिल्लो छ महिनामा मात्रै १३४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ६० जना पुरुष, ५३ जना महिला र २१ जना बालबालिका रहेका...
बाजुरा। बाजुरामा मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव नौ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन् । भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका...
काठमाण्डाै – लोकदोहोरी गायक भीम पाैडेलको निधन भएकाे छ । स्याङ्जा खुदी घर भएका उनको गएराति निधन भएकाे परिवारका सदस्यले बताएका छन् । उनी केही समयदेखि बिरामी थिए । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । पछिल्लो समय पौडेल...
काठमाण्डाै, सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा ज्यान गएको छ । कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे उहाँकाे ज्यान गएको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले जानकारी दिए ।...
धनगढी । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पको क्षतिको विवरण संकलनमा समस्या देखिएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले बाजुरामा केही घर भत्किएको...
विर्तामोड माघ १०। झापाको कचनकबलमा एक युवक र एक युवती मृत फेला परेका छन् । मंगलबार बिहान कचनकवल गाउँपालिका ४ केचनास्थित चिया बगानमा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरूको शब फेला परेको हो । दुवै जना...
काठमाडौं ।त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विद्यार्थीले आईओएमको डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि केही समय तनाव भएको थियो । आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले विहान ताला लगाएका थिए । प्रशासनले...