घटना/दुर्घटनामा रहेका समाचारहरु

जीप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
-A2z Samachar

महोत्तरी – महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । बर्दिवास नगरपालिका ६ मा ज १ च १८४६ नम्बरको जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३२ वर्षका प्रमोद राय र पछाडि बसेका २८ वर्षका देवबहादुर...

बालकको हत्या गरेको आरोपमा एक जना पक्राउ
-A2z Samachar

अछाम – अछामको साँफेबगर नगरपालिका–९ बुढाकोट बस्ने नौ वर्षीय हिमाल विकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा सोही वडा बस्ने ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख...

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चीनको सङ्क्रमित भन्दा बढी
-A2z Samachar

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चीनको कुल सङ्क्रमित संख्या भन्दा बढी भएको छ । कोरोना भाइरस शुरु भएको चीनमा कोरोना भाइरसबाट अहिलेसम्म ८५ हजार दुई सय ६९ जना सङ्क्रमित भएका छन् । तर भारतमा त्यो भन्दा धेरै ८५ हजार...

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ
-A2z Samachar

कास्की – ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१९ लामाचौर बस्ने धादिङ गंगाजमुना गाउँपालिका- ६ घर भएका ३२ वर्षीय विकाश बिक रहेका छन् । बिकले ती बालिकालाई ललाई फकाई एकान्त...

कोरोनाबाट थप ११ जनाको मृत्‍यु, मृतकको संख्या ४०१ पुग्यो
-A2z Samachar

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिएको हो । यो संगै नेपालमा आज सम्म मृत्‍यु हुनेको संख्या ४०१...

पिकअप भ्यानको ठक्करबाट चितवनमा एक पुरुषको मृत्यु
-A2z Samachar

चितवन – चितवनमा पिकअप भ्यानको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–६ पारसनगरस्थित गीतानगरबाट सिताराम चोकतर्फ गइरहेको लु १ च ४४३५ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आइरहेको प्रदेश २–०३–००६ प ७७६१ नम्बरको...

चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
-A2z Samachar

चितवन – चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चपुर नगरपालिका–५ बस्ने ५१ वर्षकी महिला रहेकी छिन् । ति महिलाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज (शनिबार) बिहान ६ बजे मृत्यु भएको हो...

भरतपुरमा सर्पले डस्दा २ वर्षीय बालकको मृत्यु,२ जनाको अवस्था गम्भिर
-A2z Samachar

चितवन  – चितवनमा विषालु सर्पले डसेर २ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर म.न.पा.- १९ शरदानगर बस्ने रुबी सुनारको छोरा २ वर्षीय रायन रामदाम रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १:५० मा सुतिरहेको अवस्थामा...

नारायणी नदीले बगाएर ल्याएको दाउरा झिक्न जाँदा बाबु-छोरी बेपत्ता
-A2z Samachar

कावासोती – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नारायणी नदीले बगाउँदा बाबु-छोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५ भिउरानका ४५ वर्षीय भुपाल क्षेत्री र उनका १४ वर्षीया छोरी सुजिता क्षेत्री रहेका छन् । नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर...

कैलालीमा कार्यरत पत्रकार जंगलमा मृत फेला
-A2z Samachar

कैलाली – कैलालीमा एक महिला पत्रकार मृत अवस्थामा भेटिएकी छिन् । कैलालीको घोडाघोडी नगरपालिका – ५ मा बस्ने २३ वर्षीया पत्रकार निर्मला पहराई मृत फेला परेकी हुन्। पहराई घोडाघोडी नगरपालिका कै जंगलमा शुक्रबार रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका...