प्रवासमा रहेका समाचारहरु
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको छ । बुधबार ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई अमेरिकामा कानुनी बसोबासको अनुमति थप्ने...
काठमाडौं – कतार सरकारले नयाँ श्रमिक पनि लिने भएको छ । नोभेम्बर १५ मा सूचना निकालेर कतार सरकारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन बताएको हो । कतारले नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्न सक्ने बताएसँगै...
काठमाडौं – नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा...
काठमाडौं – कोरोना भाइरस संक्रमणबाट विदेशमा थप २१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता कोरोनाबाट बिदेशमा थप २१ नेपालीको मृत्यु भएकोम हो । कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा...
काठमाडौं – कुवेतले आफ्नो देशमा नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । कुवेतको सरकारले पछिल्लो करिब साढे तीन महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय विमान सेवालाई एक अगस्टदेखि पुनः सुरु गर्ने निर्णय लिएको छ । बिहिबार बिहान कुवैत सरकारले अगस्ट १ तारिखदेखि...
सउल – दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै...
काठमाडौँ – बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान (डिडिसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ । यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर रु २०,...
पश्चिमी सिड्नीमा बस्ने एक वृद्धाको हज्जारौं डलर ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षे आयुष भट्टराईलाई टेलोपियास्थित वृद्धाको घरबाट सोमबार स्थानीय समयानुसार साढे चार बजे पक्राउ गरेको हो । ८५...
सृजना अर्याल ,जेठ ३, चितवन। मानवीय मुल्यको रक्षाका लागि अनवरत लागिरहेका चितवन का ठाकुर प्रसाद (टीपी) पन्तको निधन भएको भएको छ । केहि समय देखि फोक्सो क्यान्सरका विरामी विज्ञानाचार्य रुपमा परिचित ठाकुर प्रसाद पन्तको वैशाख २१ गते निधन भएको...
अस्ट्रेलियामा कोरोना भाइरसको कारण समस्यामा परेका नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै अस्ट्रेलियन एजुकेसन कन्सलट्यान्ट एलायन्स(एका)ले बिभिन्न सहयोग कार्यक्रम बनाएको छ ।अस्ट्रेलियास्थित नेपाली शैक्षिक परामर्शदाताहरूको छाता...