चितवन – चितवनको दासढुङगामा प्रहरिको गाडी दुर्घटना भएको छ । माघे सक्रान्तीको लागि सुरक्षा दिएर फर्कने क्रममा प्रहरिको गाडी दासढुंगामा खसेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । उक्त गाडी ४ बजेर ५० मिनेट जादा दुर्घटना भएको प्रहरिले जनाएको छ । दुर्घटना परी कती घाइते भए भन्ने बिषयमा बिस्तृत विवरण आउन बाकी
