प्रहरी इन्सपेक्टर अथवा असई बन्ने हो ? खुल्यो दुई पदमा भर्ना

एटुजेड समाचार

काठमाडौं – के तपाईँ प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) बन्न चाहानुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल प्रहरीले ती दुई पदमा भर्ना खुलाएको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ । उच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु