उवा संघ चितवन निर्वाचन अपडेट : १७ सय बढी मत गणना हुँदा श्रेष्ठको फराकिलो अग्रता

एटुजेड समाचार

चितवन – उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) भएको निर्वाचनको मतगणना भईरहेको छ ।

अहिलेसम्म १७८५ मत गणना भईसक्दा राजे श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले ११२० मत प्राप्त गर्दा अध्यक्ष पदका अर्का उम्मेद्वार ज्ञानेन्द्रमान शाक्यले ६६५ मत मात्र प्राप्त गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू