विस्फोटमा परी दुई बालबालिकाको मृत्यु

एटुजेड समाचार

अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको मजार ए शरिफ शहरमा भएको एक बम विस्फेटमा परी दुई बालबालिकाको मृत्यु भएको छ ।

यस विस्फोटमा परी अन्य नौ जना घाइते भएका पनि प्रहरी स्रोतले जानकारी दिएको छ । सो विस्फोटको हालसम्म कुनै समूह जिम्बेवारी लिएको छैन् । यस समाचारको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन् । रासस÷सिन्ह्वा

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु