अवैध सामान बरामद

एटुजेड समाचार

कञ्चनपुर – कञ्चनपुरको महाकाली नगरपालिकाबाट सशस्त्र प्रहरी बल दोधारा–चादँनी बिओपी पोष्टले भन्सार छलेर भारत निर्यात हुन लागेको रु २६ लाख ८८ हजार बराबरको गम्छा (लेडिज रुमाल) नियन्त्रणमा लिएर कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीलाई बुझाउँदै । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु