गौरिकाले दिलाइन् पौडीमा नेपाललाई पहिलो स्वर्ण

एटुजेड समाचार

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन्। बुधबार सातदोबाटोस्थित पौडी पोखरीमा २ सय मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण पदक जितेकी हुन् । गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दूरी पूरा गरेकी थिइन्। नेपालले पौडीमा व्यक्तिगत स्पर्धामा सागमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु