पोखरा बमकाण्ड : घटना भएलगत्तै १ जना पक्राउ

एटुजेड समाचार

पोखरा – नेकपाको चुनावीसभा नजिकै बम बिस्फोट गराएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार, पोखरा महानगपालिका ९ प्रदशनी केन्द्र नजिकै नेकपा नेता सुवासचन्द्र नेम्वाङले सभा सम्बोधन गरि रहेको बेला बम बिस्फोट भएको हो ।

उक्त बम बिस्फोट गराएको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । निजलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।घटनाबारे थप विवरण आउन बाँकी छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू