आज यस्तो छ सुनचाँदीको मूल्य ?

काठमाडौँ, कात्तिक १८ – नेपाली बजारमा (आज) सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७१ रुपैयाँमा कारोबार भएको हो ।
यसअघि आइतबार सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ७० हजारमा ७०० मा कारोबार भएको छ। चाँदी भने तोलामा ८७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रिया