पोखरा, कात्तिक १७ – पोखरा २९ नयाँ तालचोकमा शंकास्पद बस्तु भेटिएको छ । रातो कागजमा बेरिएको बस्तु बम भएको आशंका गरिएको छ । प्रहरीकाअनुसार सो स्थानमा यतिबेला नेपाली सेनाको बम डिस्पोजल टोली पनि पुगि सकेको छ । यतिबेला उक्त स्थान त्रसित बनेको छ । शंकास्पद बस्तु कस्ले राख्यो भन्नेबारे खुल्न सकेको छैन ।
तपाइँको प्रतिक्रिया