अत्याधिक प्रदुषण कारण दिल्लीमा संकटकाल घोषणा, प्रदूषण सहितको कुहिरो नेपाल भित्रन सक्ने

कात्तिक १६,नयांँ दिल्ली ।– भारतको नयाँदिल्लीमा प्रदूषणको मात्रा अत्याधिक भए पछि सरकारले प्रदूषणबाट सर्वसाधारणलाई जोगाउन लाखौंको संख्यामा मास्क वितरण गरेको छ ।
प्रदुषण अत्याधिक बढेसँगै दिल्ली सरकारले पब्लिक हेल्थ इमरजेन्सी घोषणा गरेको छ । बीबीसीका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा ५० लाख मास्क वितरण गरिए छ ।
तपाइँको प्रतिक्रिया