डोटीमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो,२४ जना घाइते

डोटी,कात्तिक १६ – डोटीमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
डोटीको शिखर नगरपालिक १ गौरीपानीमा ना७ ख ६९८९ नम्बरको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
घाइतेको सैलेश्वरी र सजग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



तपाइँको प्रतिक्रिया