नेपाली कलाकारहरुको भाईटिका(फोटोसहित)

कात्तिक १३ – दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, ऐश्वर्य, कीर्ति आदिको वृद्धिका लागि भाइटीका लगाइदिन्छन्। बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट बिदा लिएर निमन्त्रणा गरी आफ्ना घरमा सम्मानपूर्वक पूजाअर्चना गरेको चर्चा पौराणिक वाङ्मयमा पाइन्छ । नेपाली कलाकारहरुले भाइटीका लगाएका फोटोहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
नेपाली कलाकारहरुको भाईटिका(फोटोसहित)
तपाइँको प्रतिक्रिया