विप्लवका दाइसँग पक्राउ परेका २१ नेता कार्यकर्ताको नामावली

एटुजेड समाचार

काठमाडौं, असोज ३० – सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् । विप्लव समूहका मध्यकपश्चिम कमाण्ड अर्थात विप्लवका दाइ चन्द्र बहादुर चन्दसहित २१ जना दाङको राजापुर क्षेत्रबाट पक्राउ परेको प्रहरीले जनाएको छ  ब्यूरोको बैठक बसिरहेको बेला प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका २१ जनाको नाम 

१. केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज

२( चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यूरो ईन्चार्ज एवं मध्य पश्चिम कमाण्ड ईन्चार्ज

३. रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवं न्याय विभाग समिति जिल्ला संयोजक

Forbes

४. सविन पोख्रेल – राप्ती ब्युरो कार्यालय सचिव

५. यमलाल कटुवाल (विक्रम) जिल्ला ईन्चार्ज

६. प्रदीप वली – जिल्ला सेक्रेटरी

७. बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष

८. सुनिल पौडेल – वुद्धिजिवी

९. एकराज चौधरी – एरिया नम्बर ४ ईन्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य

१०. धनबहादुर बोहोरा (महान) – एरिया नम्बर १ ईन्चार्ज एवं राजपुर गापा सेक्रेटरी

११. तिलक पुन – पूर्व जनमुक्ति सेना

१२. सुरज विक – दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष

१३. हितप्रसाद रोका – पार्टी सदस्य

१४. पोष्टमान घर्ती – रोल्पा जिल्ला

१५. दल बहादुर घर्ती

१६. अमित घर्ती मगर

१७. बालकृष्ण शर्मा

१८. जीत क्षेत्री

१९. रमेश आचार्य

२०. कुल बहादुर वली

२१. विष्णु थापा

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु