महरालाई बलात्कारको आरोप लगाएकी रोशनीको श्रीमानसँग सम्बन्ध विच्देछ

एटुजेड समाचार

काठमाडौं, असोज १६ – कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी रोशनी शाहीको आफ्नै श्रीमानसँग सम्बन्ध विच्देछ भएको छ । उनिहरुबिच आजै (बिहिबार) मात्रै सम्वन्ध विच्छेदको कागजमा हस्ताक्षर भएको हो ।

रोशनी र उनका श्रीमान चित्रजंग शाहीको विवाह भएको २८ बर्ष पछी सम्बन्ध विच्छेद भएको हो । समबन्ध र असहमती र असन्तुष्टी आएको कारण अलग हुने निर्णय गरिएको सम्बन्ध विच्छेदको कागजमा उल्लेख गरिएको छ । यद्दपी उनिहरु खुशी साथ नै अलग हुने निर्णय गरेको बताएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु