सुदूरपश्चिममा भूकम्पको धक्का

एटुजेड समाचार

बैतडी, भाद्र ३१ – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।गए राती ८ बजेर १८ मिनेटमा नेपाल भारत सीमाक्षेत्र सुवा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकारी दिए ।

बैतडी, दार्चुला, बझाङ र डडेल्धुरालगायतका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु