सुनको मूल्य घट्यो, कति छ त आज मूल्य ?

एटुजेड समाचार

काठमाडौं, भदौ १० – आज (मंगलबार) सुनको मूल्यमा कमी आएको छ । सोमबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर ७२ हजार ६०० मा कारोबार भएको हो । यस्तै छापावाल सुन मंगलबार ७२ हजार ३०० मा कारोबार भएको छ । चाँदी ८६० मा कारोबार भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु