फूलमाला लगाएर यसरी निकालियो रविलाई अदालतबाट (फोटोफिचर)
चितवन, भाद्र ९ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका चर्चित संचारकर्मी रवि लामिछाने सहित पत्रकार युवराज कडेल धरौटीमा रिहा भएका छन् । रवि ५ लाख तथा युवराज ३ लाख धरौटीमा छुटेका हुन् । सोही प्रकारणमा पक्राउ परेकी अस्मिता भनिने रुकु कार्कीलाई भने शुद्द तारेखमा छोडिएको छ । अदालतले रिहाको आदेश दिए पछी रविलाई फूलमाला र अबिर सहित अदालतबाट निकालिएको छ । हेर्नुहोस् केही तस्बिरहरु :
तपाइँको प्रतिक्रिया