पाँचथर, साउन ०७ – – पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ ।उनको ७२ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निजी निवासमा निधन भएको हो ।वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको उपचार गराउँदै आएका थिए । मोक्तान नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।
तपाइँको प्रतिक्रिया