साउन ३, चितवन । कामना सेवा विकास बैंकले ४ नम्बर प्रदेश म्याग्दी जिल्लाकोे बेनीनगरपालिका वडा न. ८, बेनीबजार र नवलपरासीको गैंडाकोट नगरपालिकावडा नं. ४ बर्दघाट सुस्तापूर्व), बेल्डिहामा शुक्रबार २ वटा शाखाको शुभारम्भ गरेको छ ।
बेनीशाखाको कारोबार शुभारम्भ बेनीनगरपालिकाका मेयर श्री हरि कुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रmपमा उद्धघाटन गर्नुभयो ।
यसैगरी गैंडाकोट नगरपालिकाका मेयर श्री क्षत्रराज पौडेल र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रmपमा बेल्डिहा शाखाको शुभारम्भ गर्नु भएको थियो ।
ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्नभागहरु गरी ९६ वटा शाखा सञ्चालनमा आएका छन । बैंकले सबै शाखा गरी देशभर ४५ वटा ब्त्ःमार्फत आफना ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको कार्यक्रममा जानकारी दिईयो । ्
साथै बैंकले एबीबीएस, अनलाइन बैंकिङ्ग , मोबाइल बैकिङ्ग, , डिम्याट खाता लगायतका किङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । आगमास् दिनमा बैकले आफ्नासेवाहरु थपगर्दै जाने योजना रहेको बताएको छ
शुभारम्भ समारोहमा वडा नं. ८ का वडाअध्यक्ष रामकृष्ण बराली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्य र बंैकका प्रदेश नं. ४ का प्रमुख टुकराज वास्तोला लगायतको सहभागिता रहेको थियो ।


