चित्रसारी खोलामा हामफाली बेपत्ता् भएका बृद्ध मृत फेला

एटुजेड समाचार

 

साउन २, चितवन । रत्ननगरनगरपालिका वडा नम्बर ८ मा पर्ने चित्रसारी खोलामा हामफाली आज एकजना बेपत्ता भएका बृद्ध मृत फेला परेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बिहान १२ बजे सोही ठाउंँ बस्ने बर्ष ५२ का रामबहादुर विक खोलामा हामफालेर बेपत्ता भएका थिए । उनी बेपक्ता भएको जानकारी पाउनसाथ रत्ननगर इलाका प्रहरी कार्यालयको टोलीले अपरान्त्र साढे १ बजे डुंगाघाट स्थान बाट करीब ३ किलोमिटर पश्चिमपट्टी उनको शब फेला पारेको हो । के कारणले उनले हामफालेका हुन बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु