४३ किलो चरेससहित एकजना पक्राउ

असार ३१, चितवन । चितवन प्रहरीले ४३ किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार रत्ननगर नगरपालिका वडा नम्बर २ स्थित मा छोरी को घरमा बस्दै आएकी भारत मोतिहारीकी नुर्जाहा खातुनलाई बाट .४३ किलो चरेस सहित पक्राउ गरेको हो ।
गएरातीं सवा १० बजेको समयमा ईलाका प्रहरी कार्यालय टांँडीका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्य सहितको टोलीले उनलाई पक्राउ गरेको हो । ।बरामद चरेश सहित खातुनमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया