नवलपरासीको देवचुलीमा बसको ठक्कर बाट राधिका अधिकारीको निधन

नवलपरासी,असार १८ – पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको देवचुलीमा बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
देवचुली नगरपालिका –१६, कुमारवर्ती चोकमा लु २ ख १४ ९३ नम्बरको बसले यही ठाउँका ७५ वर्षीय पैदलयात्री राधिका अधिकारीलाई ठक्कर दिँदा उहाँको घटना स्थलमानै ज्यान गएको प्रहरीले बताएको छ ।
तपाइँको प्रतिक्रिया