नारायणी नदी किनारमा एक पुरुष को शब फेला
चितवन, असार १६ – नारायणी नदी किनारमा आज साँझ छ बजे एक पुरुष को शब फेलापरेको छ । भरतपुर महानगरपालिका वार्ड न ११ घर भएका बर्ष ४४ का गोबिन्द हरी चौलागाईंको शब फेला परेको हो।
साथमा एउटा ब्याग त्यसभित्र केही लुगा , लाइसेन्स, परिवारका केही तस्बिर सहित् लेनदेनको डायरि फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राम प्रसाद गौतमले जानकारी दिए। घटना के कसरी भएकाे हाे भन्ने बारेमा थप विवरण आउन बाँकी
तपाइँको प्रतिक्रिया