यस्ती छिन् ‘प्रेम गीत ३’ कि लागि फाइनल भएकी क्रिष्टिना (फोटोफिचर)

चितवन, असार १६ – लामो प्रतिक्षा पछी चलचित्र ‘प्रेम गीत ३’ को लागि ‘गीत’ फाइनल भएकी छिन् । चलचित्रको लागि गरिएको अडिसनबाट क्रिष्टिना गुरुङ गीत पात्रको लागि फाइनल भएकी हुन् । चलचित्रका निर्माता सन्तोष सेनले आइतबार क्रिष्टिनालाई गीत पात्रको लागि फाइनल गरिएको जानकारी दिए ।क्रिष्टिनाले सुपर हिट चलचित्र ‘प्रेम गीत’ को तेस्रो सिक्वेलमा प्रदिप खड्का सँग रोमान्स गर्ने भएकी छिन् । अमेरिका बस्दै आएकी क्रिष्टिनाले केही म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् ।
हेर्नुहोस् १० तस्बिरमा चलचित्र ‘प्रेम गीत ३’ की गीत अर्थात क्रिष्टिना गुरुङ :
तपाइँको प्रतिक्रिया