असार १५, चितवन ।भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरीटेडेण्ट पदमा दुई महिना बित्न नपाउंँदै डाक्टर श्रीराम तिवारी नियुक्त भएका छन । यसअघि विश्व बन्धु वाग्लेको सो पदमा कार्यरत थिए । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले असार १३ गतेको निर्णय अनुसार गरि डाक्टर तिवारीलाई नियुक्त गरेको हो ।
तपाइँको प्रतिक्रिया