बिकिनीमा हट साम्राज्ञी (फोटो फिचर)

असार ११ – साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी नेपालकी नम्बर वान नायिका हुन् । चलचित्र ‘ड्रिम्स’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी साम्राज्ञीले अहिले सम्म पछी फर्केर हेर्नु परेको छैन । ‘ड्रिम्स’ पछी ‘तिमिसँग’, ‘कायरा’ ‘ए मेरो हजुर २ , ‘इन्टु मिन्टू लण्डनमा’ हुँदै ‘मारुनी’ सम्म आइपुग्दा साम्राज्ञीको चर्चा निकै चुलिसकेको छ ।
चलचित्र सँगै साम्राज्ञी पारिश्रमिक र पहिरनको कारण पनि चर्चामा रहन्छिन् । हालै मात्र साम्राज्ञीको केही नयाँ तस्बिरहरु सार्वजनिक भएको छ जहाँ उनी बिकिनीमा देखिएको छिन् । फुर्सतको समय परिवार सँग बिताईरहेकी साम्राज्ञीलाई बिकिनीमा निकै हट देखिएको छ ।
हेर्नुहोस् बिकिनीमा साम्राज्ञीको हट अवतार :
तपाइँको प्रतिक्रिया