रत्ननगरमा लागु औषध विरुद्धको ¥याली

चितवन, असार ११ – रत्ननगरमा लागु औषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको विषयमा ¥याली प्रदर्शन भएको छ । रत्ननगर इलाका प्रहरी कार्यलयको आयोजनामा गरिएको सो ¥यालीमा नेपाल प्रहरी, स्थानिय तह, समुदाय, सामाजिक संस्था र विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए ।
सो ¥यालीमा लागु औषध जीवनको लागि दुरुपयोग, लागु औषधको अन्त्य गरी स्वच्छ समाज निर्माण भनी शान्तिपूर्ण ¥याली भएको थियो ।
तपाइँको प्रतिक्रिया