नेकपा जिल्ला कमिटी चितवनले पूर्णता पायो, यस्तो छ भागबण्डा (नामावलीसहित)

चितवन, असार ०९ नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी चितवनले पूर्णता पाएको छ । तत्कालिन नेकपा एमालेबाट ८० र तत्कालिन माओवादी केन्द्रबाट ७५ जना समावेश हुनेगरी जिल्ला कमिटी गठन भए सँग यसले सोमबार पूर्णता पाएको हो ।
नेकपा प्रदेश कमिटीले जिल्ला कार्यसमितिमा छनोट भएका १५५ जनाको नामावलीबारे परिपत्र गर्दे जिल्ला कार्यसमितिका सदस्यहरुको सूची पठाएपछिनेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको क्यान्सर अस्पतालको सभाहलमा आयोजित कार्यक्रम मार्फत जिल्ला कार्यसमितिका सदस्यहरुलाई सपथग्रहण गराएका हुन् ।
यसअघिनै पार्टीले तत्कालिन माओवादी केन्द्रका नेता यमबहादुर परियारलाई जिल्ला कमिटीको अध्यक्ष तथा तत्कालिन एमालेका नेता कृष्णभक्त पोखरेललाई सचिवमा चयन गरिसकेको थियो ।
नेकपा प्रदेश कमिटीले जिल्ला कार्यसमितिमा छनोट भएका १५५ जनाको नामावली:
तपाइँको प्रतिक्रिया